काठमाडौं । देउवा पक्षबाट कारबाहीमा परेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको दाबी गरेका छन्। आफूमाथि कारबाही गरिएको खबर सार्वजनिक भएको केहीबेरपछि विशेष...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मामाथि पार्टी संस्थापन समूहले कडा कारबाही गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा, शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायत...
काठमाडौँ- भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन जारी रहँदा आन्तरिक विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा बैठक बोलाएका छन्। अन्तिम निर्णय निकाल्ने तयारीसहित बोलाइएको बैठकमा सभापति देउवाले महामन्त्रीद्वय...
काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्ने भएको छ। हिजो दिनभर बस्न नसकेको बैठक साँझ एकाध मिनेट बसेर स्थगित गरिएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातवटै...
काठमाडौँ – नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ। पार्टी जोगाउन र आन्तरिक विवाद समाधान गर्न शीर्ष नेताहरू अन्तिम प्रयासमा जुटिरहेका छन्। गएराति अबेरसम्म चलेको छलफलले भने ठोस निष्कर्ष निकाल्न सकेन। हिजो...
काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अझै दुई विषयमा मिल्न सकेको छैन। बिहानदेखि दुई चरणमा चलेको वार्तामा अहिलेसम्म यी दुई विषयमा सहमति जुट्न सकेको छैन, वार्तामा सहभागी नेताहरूले बताएका छन्। वार्ता...
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा मुलुकको प्रधानमन्त्री बन्ने गरी अर्का महामन्त्री गगनकुमार थापालाई अघि सार्ने घोषणा गरेका छन्। मंगलबार साँझ जारी विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै...
काठमाडौं – नेपाली कांग्रेसभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक विवाद सहमतितर्फ उन्मुख भएको छ। आज दिनभर चलेको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिनेबारे मोटामोटी सहमति बनेको हो।...
काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले सोमबारको मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक गरेका छ्न । खरेलले मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरिएको जानकारी दिए । बैठकले दलितको हक...
काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रिया अनुसार मतदान भोलि बिहान हुने भएको छ। निर्वाचन समितिले आज साँझ साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको र त्यसपछि समय...
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहमतिका नाममा हुने जुनसुकै निर्णय पनि विशेष महाधिवेशनको हलबाटै हुनुपर्ने स्पष्ट पारेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको समापन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो...
काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारका लागि फाराम वितरण गरिरहेको छ। निर्वाचन समितिले आज साँझ साढे सात बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ। निर्वाचन समितिका अनुसार हालसम्म...