चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाण्डाै – चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन...

कांग्रेसले माग्यो घोषणा पत्रका लागि सर्वसाधारणबाट सुझाव

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र बनाउने काम भइरहेकोले सुझाव दिन पार्टीका नेता तथा कार्यकर्ताहरू र सर्वसाधारणका लागि आग्रह गरेको छ । महामन्त्री गगन थापा नेतृत्वमा...

आजदेखि मेलम्चीको पानी काठमाडौँ आउने

काठमा‍डौँ – मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा नङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ। नगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलो सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन...

शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा उम्मेदवार रहनुभएको थियो । आज सोमवार...

अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गर्दै, मुलुकको आर्थिक अवस्थालगायत विषयमा जानकारी गराउने

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । आज अपरान्ह ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री शर्माले...

स्थानीय चुनाव : महिला आकांक्षी किन कम ?

काठमाडौं – वैशाख ३० मा हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरैजनाले राखेका छन् । राजनीतिमा लामो समयदेखि सक्रिय त आंकाक्षी हुने नै भए, सँगसँगै व्यवसायी, प्राध्यापकसम्म स्थानीय तहमा मुख्य...

सत्ता गठबन्धनको बैठक बस्दै, स्थानीय तह निर्वाचनको भागवण्डाको विषयमा छलफल हुने

काठमाडौं – सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए...

राप्रपाले आजदेखि देशव्यापी चुनावी अभियान थाल्ने, कुन नेतालाई कहाँ खटाइयो ?

काठमाडौँ – राप्रपाले आजदेखि स्थानीय तहको निर्वाचन लक्षित देशव्यापीरुपमा ’जनताको माझमा राप्रपा र घरदैलो अभियान’को औपचारिक शुरुआत गर्दैछ । हरेक जिल्लाका सदरमुकाममा गरिने अभियानको शुभारम्भ गर्दा साना ठूला आमसभा, कोणसभा...

देशभर पश्चिमी वायुको सामान्य प्रभाव, यस्तो रहनेछ आगामी ३ दिनको मौसम

काठमाडौँ – हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज प्रदेश...

शशांकको अभिव्यक्तिमाथि छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं – निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैंया खर्च भएको भनी नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको बताएको छ । निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले...

आज रामनवमी मनाईँदै, देशभर सार्वजनिक विदा

काठमाडौं – चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी...

पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त

काठमाडौं – अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको...