आईपीएल क्रिकेट : राजस्थानलाई हराउँदै गुजरात शीर्ष स्थानमा

काठमाडौँ – गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।...

काठमाडौं महानगरपालिकाको मेयरका लागि एमालेबाट पाँच जना सिफारिस

काठमाडौँ – नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको...

जनलहर चलेकाले एक्लै चुनावमा उठ्ने काँग्रेसको निर्णय

पर्सा – पर्सा जिल्लामा नेपाली काग्रेँसको पक्षमा जनलहर चलेकाले सत्ता गठबन्धन दलसँग गठबन्धन आवश्यक नभएको नेपाली काग्रेँस जिल्ला कार्य समितिका प्रवक्ता रमेश पाण्डेले बताउनुभएको छ । प्रवक्ता पाण्डेले पर्सा जिल्लाको...

सुदूरपश्चिममा देवर भाउजु तथा साली भिनाजुले सिस्नो लगाएर बिसु पर्व मनाए

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशमा आज बिसु पर्व हर्षउल्लाषका साथ मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले बिसु (बिसपती) पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर...

आज नयाँ बर्ष प्रारम्भ अर्थात विक्रम संवत् २०७९ सालको पहिलो दिन

काठमाडौँ – आज नयाँ बर्ष अर्थात विक्रम संवत् २०७९ सालको पहिलो दिन नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान...

काठमाडौं उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने

काठमाडौं – काठमाडौं उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण...

कांग्रेसले बोलायो निर्वाचन परिचालन समिति बैठक

काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ । वैशाख २ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए...

देशको अधिकांश भूभागमा आंशिक बदली, चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । देशको अधिकांश भूभागमा आंशिक बदली रहेको छ । बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा...

आईपीएल : चेन्नईको पहिलो जित, रोयल्स च्यालेन्जर्स बैंगलोर २३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले सिजनको पहिलो जित निकालेको छ । मंगलबार भएको खेलमा चेन्नईले रोयल्स च्यालेन्जर्स बैंगलोरमाथि २३ रनको जित निकालेको हो ।...

भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा

चितवनको भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा उभिएका छन् । कांग्रेसको महानगर वडा समितिका सभापतिहरूको आज मङ्गलवार बसेको बैठकले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए सबै वडामा स्वतन्त्र...

पोखरा महानगरपालिकामा एमालेबाट मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराए

पोखरा महानगरपालिकामा मेयरका लागि एमालेबाट १२ जनाले र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मेयरका लागि १२ र उपमेयरका...

बलेफी हाइड्रोपावरको शेयर बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशनमा ल्याएको शेयर बाँडफाँट भएको छ । आज शुक्रबार विहान कम्पनीको शेयर निकाशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाँडफाँट हुने...