काठमाडौं उपत्यकाको फोहोर उठाउने १८ बुँदे सहमति, अबदेखि रातिमात्र फोहोर लैजान पाइने

काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ । शुक्रबार अबेर राति भएको वार्तामा काठमाडौं महानगर र सिसडोल–बन्चरेडाँडाबीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हो। सहमतिअनुसार अबदेखि रातिमात्र फोहोर...

पृथ्वी राजमार्गमा सडक भाँसिदा अवरुद्ध दुईतर्फी सवारी आवागमन अवरुद्ध

काठमाडाैं- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको...

१० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणामै सीमित, ४ हजार दरबन्दी थप

काठमाडाैं- संघीय सरकारले आर्थिक वर्ष २०७९÷०८० मा १० प्रतिशत कर्मचारी कटौती गर्ने घोषणा बजेट वक्तव्यमार्फत गरेको छ। तर यो घोषणामै सीमित हुने सम्भावना रहेको प्रशासनविद्हरू बताउँछन् । चार वर्षयता केन्द्रमा ४...

मन्त्रालय फुटाउने देउवाको तयारी, दुइ मन्त्रालय थप गरिए १० करोड बढी व्यय भार

काठमाडाैं- शेरबहादुर देउवा नेतृत्वको सरकारले दलहरूलाई भागबन्डा पुयाउन मन्त्रालय फुटाउने भएको छ। यसरी मन्त्रालय फटाउँदा राज्यकोषमा एक मन्त्रालयबराबर वार्षिक ४ देखि ५ करोड खर्च हुने प्रशासकले जनाएका छन् । प्रधानमन्त्री...

इन्धनको मूल्य वृद्धि, पेट्रोलमा आठ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर १२ रुपियाँ बढ्यो

काठमाडौं – नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको छ । निगमका सहप्रवक्ता पुस्कर कार्कीका अनुसार पेट्रोलको मूल्य आठ रुपियाँ बढेको हो । १७०...

प्रधानमन्त्री देउवा र मेयर शाहबीच भेट, यी विषयमा भयो छलफल

काठामाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा...

नारायणगढ–मुग्लिन सडकखण्ड करिब १४ घण्टापछि सुचारु

चितवन पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड करिब १४ घण्टापछि सुचारु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मध्याह्नदेखि सो खण्ड सुचारु भएको हो । इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको नाग्दी...

दार्चुलामा जिउँदै महिलामाथि आगो लगाई गरिएको हत्याबारे सांसद ठगुन्नाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडाैँ‍ – दार्चुलामाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिलकी ४५ वर्षीया एकल महिला अनिभा खडायतको आगो लगाएर निर्मम हत्या गरिएको बारे नेकपा एमाले सांसद गणेश सिँह ठगुन्नाले सरकारको ध्यानाकर्षण गरेको छ...

मल आपूर्ति र फोहोर व्यवस्थापन गर्न सांसदद्वारा ध्यानाकर्षण

काठमाडौं – प्रतिनिधिसभा सदस्यहरुले मलको अभावका कारण किसानहरु समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीबारको बैठकमा विशेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले...

काठमाडौंको आकाशमा केहि समय फन्को मारेर दुई जहाज किन दिल्ली डाइभर्ट भए ?

काठमाडौं – काठमाडौंमा ठूलो पानी परेकाले उडान तथा अवतरण प्रभावित हुनुका साथै केहि जहाजहरुलाई डाइभर्ट गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो पानी परेकाले भारतको दिल्लीबाट काठमाडौका लागि उडान भरेका...

स्थानीयले अवरोध गरेपछि सय बढी टिपर फोहर बोकेरै काठमाडाैं फर्किए

काठमाडाैं – नुवाकोटको बञ्चरेडाँडाका स्थानीयवासीले फोहर बोकेर गएका टिपरलाई अवरोध गरेका छन् । आज बिहान काठमाण्डौको फोहर बोकेर नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइटतर्फ गएका सय बढी टिपरलाई स्थानीयवासीले रोकेका हुन् । दिनभर...

प्रधानन्यायाधीशविरुद्धको ल्याईएको महाभियोग टुंगोमा पुर्‍याउनुपर्छ : पद्मा अर्याल

काठमाडौँ –  नेकपा एमालेकी सांसद पद्मा अर्यालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग टुंगोमा पुर्यालउनुपर्ने बताएकी छिन्। बुधबार संसद भवनमा उनले जबराको विरुद्धमा लगाइएको महाअभियोग प्रस्तावलाई टुंगोमा पुर्या उनुपर्ने बेला...