चिनियाँ कम्युनिष्ट नेता र ओलीबीच भेटवार्ता

काठमाडौँ – नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । लिउ नेतृत्वको प्रतिनिधि मण्डल र...

असारे विकृति : ११ दिनमा ८६ अर्ब रुपैयाँ चालु बजेट खर्च

काठमाडौं – आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालु बजेट खर्च गरेका छन् । सरकारी तथ्यांकअनुसार असार १५ देखि २५ सम्म ११ दिनमा ८६ अर्ब रुपैयाँ...

‘शक्तिशाली स्थानीय तह भएपछि प्रदेश र जिल्ला समन्वय समिति किन चाहियो’ ? : गोकुल बास्कोटा

काठमाडौँ – नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्व संचार मन्त्री गोकुल बास्कोटाले शक्तिशाली स्थानीय तह भएपछि प्रदेश र जिल्ला समन्वय समिति नचाहिने बताएका छन् । ‘शक्तीशाली स्थानीय तह भएपछि जिल्ला...

आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा

काठमाडौँ – आज दार्चुलाको शैल्यशिखर धाममा पुजन जात्रा लागेको छ । प्रत्येक वर्ष असार शुक्ल चतुदर्शी र कार्तिक शुक्ल त्रयोदशीका लागि शैल्य शिखर धाममा पुजन जात्रा लाग्ने गर्दछ । आराध्यदेव...

भारतमा भारी वर्षाले जनजीवन प्रभावित, गुजरातमा २४ घण्टामा ६३ जनाको मृत्यु

काठमाडौं – भारतमा भारी वर्षाका कारण ६३ जनाले ज्यान गुमाइसकेका छन् । भारी बर्षाका कारण गुजरातको जनजीवन प्रभावित भएको छ । भारी वर्षा र बाढीका कारण २४ घण्टाको अवधिमा ६३...

सार्वजनिक सवारीसाधनको भाडा फेरी बढ्यो, कहाँ पुग्न कति भाडा ? (सूचीसहित)

काठमाडौँ – सरकारले इन्धनको मूल्य बढाएपछि सार्वजनिक सवारीसाधनको भाडा पनि भारी दरले बढेको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा भाडा अधिकतम...

उद्योग मन्त्री बडू र भारतीय राजदुत श्रीवास्तवबीच भेटवार्ता, सीमा क्षेत्र र व्यापारका विषयमा छलफल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि भारतीय राजदुत  नविन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री बडू र राजदुत श्रीवास्तवबीच सोमबार मन्त्रालयमा भेटवार्ता भएको...

कोरोना संक्रमण बढ्न थाल्यो, एकै दिन १६८ जना संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो ।...

काँग्रेसको केन्द्रीय समिति बैठक सकियो, मंगलबार पुन: बस्ने

काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आजको लागि सकिएको छ । बैठक भोलि १ बजे पुनः बस्ने गरी सकिएको हो । बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए...

पुनःस्थापनाको पर्खाइमा मेलम्चीवासी

सिन्धुपाल्चोक – पाँच महिना पहिले बनाएको घर गत वर्षको बाढीले बगाएपछि मेलम्ची नगरपालिका–११ फट्टेका धनबहादुर श्रेष्ठको परिवार अहिले भाडामा बसिरहेको छ । आफूले दुःख गरी कमाएको केही रकम र ऋण गरी...

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ – सत्तारुढ नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि बस्दैछ । आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको...

आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा !

काठमाडौँ‌ – आज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...