प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार बन्ने निश्चित

काठमाडौं – नेपाली कांग्रेस आबद्ध पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट अनिता विन्दु उम्मेदवार बन्ने निश्चित भएको छ । यही साउन ६ र ७ गते हेटौंडामा आयोजना हुने...

कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको विज्ञको चेतावनी : हेलचेक्र्याइँ नगर्न र खोप लगाउन सुझाव

काठमाडौँ  – नेपालमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेकाे छ । सङ्क्रमण बढेसँगै कोरोना सङ्क्रमणको चौथो लहर सुरु भएको विज्ञले चेतावनी दिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा....

मनसुन फेरि सक्रिय : ३ दिन सम्म यी ठाउँमा हुनेछ भारी वर्षा !

काठमाडौँ – मनसुन फेरि सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । बिहान काठमाण्डौमा पानी परेको थियो भने प्रदेश-१, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...

६०औं इन्जिनियर दिवस आज मनाइँदै

साउन, काठमाडौं । ६० औं इन्जिनियर दिवस आज मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा...

यसकारण लाग्दैछ कोरोना संक्रमण ग्राफ उकालो

काठमाडाैं – कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ ।...

कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, एकैदिन ४५७ जनामा कोरोना, सक्रिय संक्रमित कति ?

काठमाडौँ — कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४५७ कोरोनाका नयाँ संक्रमित थपिएका छन्। २ दिनमै संक्रमितको संख्या दोब्बर देखिन्छ । आइतबार...

पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने काँग्रेसको निर्णय

काठमाडौँ — नेपाली कांग्रेसले आमनिर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकले पाँच वर्ष स्थिर सरकार दिनका लागि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको...

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिए

काठमाडौँ – नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा...

काठमाडौंको साँखुमा खोलाको किनारमा एक शव भेटियो

काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिका–३, साँखु एक शव भेटिएको छ । सडेर कंकाल भइसकेको अवस्थामा शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । खोलाको...

डोलेश्वरलगायत प्रसिद्ध शिवालयमा दर्शनार्थीको भीड

भक्तपुर – यहाँका प्रसिद्ध शिवालयमा एक महिने साउने मेला सुरु भएको छ । साउनको पहिलो सोमबार आज बिहानैदेखि यहाँका प्रसिद्ध शिवालयमा दर्शनार्थीको घुइँचो लागको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध...

सिसिटिभीको गहिराइमा पुगेर अध्ययन हुन्छ, तोडमोड हुन दिन्नौँ : प्रदीप ज्ञवाली

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् । सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको...

माओवादी अध्यक्ष प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीको भेट

काठमाडौं – भारतको तीनदिने भ्रमणबाट आइतबार स्वदेश फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादी नेताहरूसँग गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले आज बिहान भेटवार्ता गरेका छन्...