सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका जिल्ला सभापति केदार भण्डारीले समाजिक कार्यका लागि १९ कठ्ठा जग्गा दान दिने घोषणा गरेका छन् । इनरुवा नगरपालिका–५ बलहा देवेन्द्र चोकस्थित...
काठमाडौं – प्रतिनिधिसभाको महाभियोग सिफारिसले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग आज (बिहीबार) पनि जवाफ माग्न सुरु गरेको छ । सिफारिस समितिले सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा निलम्बित प्रधानन्यायाधीशसँग...
काठमाडाैं – सामान्यतया गौरा पर्वको तयारी भाद्र कृष्ण अमावश्या वा श्रावण शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुन्छ त्यसो भए तापनि पहिलो दिनमा व्यक्तिगत सरसफाइलाई अधिक महत्व दिइन्छ भने दोस्रो दिनमा घर...
काठमाडौँ – तपाईँले ट्राफिक प्रहरीको आँखा छलेर लेन मिच्दै जथाभाबीरूपमा गाडी चलाइरहनुभएको त छैन । यदि त्यस्तो छ भने अब तपाईँ प्रहरीको कारबाहीबाट भाग्न सक्नुहुन्न । कुनै न कुनै दिन...
काठमाडौँ – डेंगीको संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगीको संक्रमणबाट मृत्यु भएको हो। उनको केही समयदेखि निसर्ग अस्पतालमा...
काठमाडौँ – सिट बाँडफाँटबारे छलफल गर्न आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बस्ने भएको हो। मंसिर ४ मा हुने प्रतिनिधि सभा र...
काठमाडौँ – सुदूरपश्चिमको मौलिक पहिचान बोक्ने सबैभन्दा ठूलो पर्व ‘गौरा’ आजबाट बिधिवत् सुरु भएको छ । गौराको सुरुवात हरेक वर्ष भाद्र महिनाको कहिले शुक्ल र कहिले कृष्ण पञ्चमीमा हुन्छ । ...
काठमाडौं – प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल,...
कैलाली – सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र पहिलो पटक ठूलो दल बन्ने भएको छ । हाल प्रदेश सभामा ठूलो दल रहेको एकीकृत समाजवादीका दुई प्रदेश सभा सदस्य (तारा लामा तामाङ...
बुटवल – बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका...
काठमाडौं– प्रतिनिधि सभातर्फ काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि एमालेका उम्मेदवार सिफारिस भएका छन्। बुधबार नेकपा एमालेका तर्फबाट काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि क्षेत्रीय कमिटीले उम्मेदवाहरूको नाम सिफारिस गरेका...
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर ४ मा हुने चुनावमा आफू काठमाडौं क्षेत्र नम्बर ४ बाटै उठ्ने बताएका छन्। कास्की क्षेत्र नम्बर १ बाट बुधबार थापाको नाम उम्मेदवारका...