यी १० ठाउँमा हुनेछ काठमाडौँको मतगणना !

काठमाडौं –  काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ...

बाजुरामा प्रहरीको गोली लागेर एकको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

कैलाली –  बाजुरामा गोलीले एक जनाको मृत्यु भएको हो। निर्वाचनको क्रममा त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्दीप ऐडीको मृत्यु भएको हो। प्रहरीको गोली लागेका...

मतदान कार्य स्थगित गर्नैपर्ने भए आयोगको पूर्वसहमति लिनुपर्ने

काठमाडाैं – निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारू गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न सबै मतदान अधिकृतहरूलाई...

बाजुराका आठ ओटा मतदान स्थानमा मतदान स्थगित 

देबराज पाध्याय,  बाजुरा बाजुरा जिल्लाका ८ ओटा मतदका केन्द्रमा बिवाद हुदा मतदान स्थगित भएको छ । बाजुर जिल्लाको बुढिगंगा नगरपालिका वडा न ८ को मतदान केन्द्र,बुढिनन्दा नगरपालिकाको वडा न ५...

कैलालीमा ४७ प्रतिशत मत खस्यो

काठमाडौँ – कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए । यस निर्वाचनमा मतदाताको...

मतदान केन्द्रमा दुई पक्षबीच झडप, असई घाइते

काठमाडौँ – हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्कास्थित डाँफे आधारभूत विद्यालय मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको छ । सत्ता गठबन्धनकै युवाको दुई समूहबीच झडप हुँदा मतपेटिका समेत फुटेको मतदान अधिकृत साजन...

दोलखाको कालपानी मावि मतदान केन्द्रमा झडप, ७ राउण्ड हवाई फायर, मतदान रोकियो

काठमाडाैं – दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि मतदान रोकिएको छ । एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्र भित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो । त्यसक्रममा...

झापामा उत्साहजनक रुपमा मतदान

झापा– आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत झापामा उत्साहजनक रुपमा मतदान भइरहेको छ । आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन् । सोही क्रममा नेपाली कांग्रेसका...

एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा भक्तपुरबाट मतदान

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले आइतबार बिहान ११ बजे महेन्द्र शान्ति माध्यमिक विद्यालय भक्तपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । अध्यक्ष...

दार्चुलाको शैल्यशिखर–५ मालिकार्जुन मावि आगरमा तनाव, प्रहरीले गर्‍यो ३ राउण्ड हवाई फायर

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका–५को मालिकार्जुन मावी आगर मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि...

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरे

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा देउवाले मतदान गरेका छन् । देउवासँगै उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य आरजु...

मत पेटिका खोसाखोस भएपछि प्रहरीले चलायो गाेली

काठमाडौँ – दुई पक्षका कार्यकर्ताबीच विवाद बढ्दा सिराहामा मत पेटिका खोसाखोसको अवस्था आएको छ । त्यसपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका वडानम्बर ६ मिर्चैयास्थित...