मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

काठमाडौँ – निर्वाचन आयोगले मंसिर ४ गते मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी प्रत्यक्ष र समानुपातिक निर्वाचन तर्फको परिणाम...

रञ्जिता श्रेष्ठको गुनासो : सबै सरकारले आश्वासन मात्र दिए, न्याय दिएनन्

कैलाली – नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृतिको रहेकाले यसका आरोपीहरुलाई मुक्त गर्ने आश्वासन यसअघिका सरकारहरुले पनि पटक-पटक दिए पनि न्याय नदिएको गुनासो गरेकी...

बिहे भोज खाएर दुई जय जना बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा तालाबन्दी

काठमाडौँ – बिहे भोज खाएर दुई जय जना बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा तालाबन्दी गरिएको छ । रिसोर्टमा आयोजना गरिएको विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै...

बस दुर्घटना अपडेटः १३ जनाको सनाखत, ४ जनाको पहिचान खुल्न बाँकी

काभ्रे– काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ मा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको उपचारपछि डिस्चार्ज भएको जिल्ला...

फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को खेल्दै

काठमाडाै‌ – छन् । आजको विजेता फाइनलका लागि छनोट हुनेछ । आजको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ । खेल कतारको अल बायत मैदानमा आज राति पौने १ बजे सुरु हुनेछ ।...

तराईका केही स्थानमा हुस्सु र कुहिरो : देशभरी चिसो बढ्न थाल्यो, सतर्क रहन आग्रह

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (बुधबार) बिहान तराई भू-भागको केही स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । साथै देशको पहाडी भू-भागमा भने आंशिक बदली रहेको छ...

आयोगले आज निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्दै, नयाँ सरकार गठन प्रक्रिया सुरु हुने

काठमाडौं – निर्वाचन आयोगले यहि मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आज बुधबार घोषणा गर्ने भएको छ । आयोगले बुधबार दिउँसो साढे १ बजे...

क्रोएसियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना फाइनलमा

काठमाडौँ – क्रोएसियामाथि सानदार जित निकाल्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति कतारको लुसेलस्थित लुसेल रंगशालामा भएको खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनाले क्रोएसियामाथि ३-०...

ललिता निवास प्रकरणमा फेरि कागजपत्र जाँच्दै सीआईबी

काठमाडौं – ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको छ। करिब...

अध्यादेशका कारण घेराबन्दीमा देउवा

काठमाडौं – नेपाली कांग्रेस नेतृत्त्वका वर्तमान सरकार आफ्नै पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ। व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून...

यि हुन् गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वमा चयन भएका पदाधिकारीहरु

काठमाडौं – गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे चयन भएकी छिन् । काठमाडौंमा मंगलबार सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट पाण्डे ५ वर्षे कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन...

काभ्रेमा बस दुर्घटना, १७ जनाको मृत्यु

काभ्रे –  काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको जिल्ला...