काठमाडौ – प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक...
काठमाडौं – यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व मनाइँदैछ । दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । बालगोपालेश्वर मन्दिर वर्षमा...
काठमाडौं – यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर...
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अक्कलदेव मिश्रले संसारमा राजनीतिलाई सेवाको रुपमा लिइने भए पनि नेपालमा विशुद्ध पेशाको रुपमा लिन थालिएको टिप्पणी गरेका छन् । राजनीतिकै कारण देशमा आर्थिक तथा...
२०७८ कार्तिक १९ गते (शुक्रबार) राती: देशका प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा अन्य भू-भागमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । २०७८ कार्तिक २० गते (शनिबार) दिउँसो: देशका प्रदेश नं १, प्रदेश...
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा...
काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन हुनुभएको छ । पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको...
काठमाडौँ – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक...
काठमाडौं – निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम...
काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनबारे कुनै किसिमको शङ्का नगर्न आग्रह गर्नुभएको छ । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२६ मा भाग लिएर आज स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले...
धनगढी — राष्ट्रिय महाधिवेशनको मिति तय गरेर धमाधम स्थानीय तहको अधिवेशनमा जुटिरहेको नेकपा एमाले सुदूरपश्चिमले बिहीबारसम्म प्रदेशका कूल ८८ मध्ये ६३ स्थानीय तहमा अधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गरेको...
भक्तपुर – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावमा पाँच दलीय गठबन्धन अझ बलियो हुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर सङ्गठन कमिटीले आज मध्यपुर थिमिस्थित बालकुमारीमा...