राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै छ । माघ १२ गते हुने निर्वाचनका लागि बिहान १० बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका रहेको छ । निर्वाचनका...

सुदूरपश्चिम ह्वात्तै बढे कोरोना सङ्क्रमित

कैलाली – सुदूरपश्चिम प्रदेशमा ह्वात्तै कोरोना भाइरस सङ्क्रमित बढेका छन् । आज एकैदिन यस प्रदेशमा २८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । यसअघि आइतबार पाँच जनामा मात्रै सङ्क्रमण देखिएको थियो...

राष्ट्रियसभाका १९ सिटमा मिल्यो भागबण्डा : कुन दलले कति पाए ?

काठमाडौं – सत्ता साझेदार दलले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् । सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार...

गठबन्धन बैठक : राष्ट्रियसभाका १९ सिटमा मिल्यो भागबण्डा

काठमाडौँ – सत्तारुढ गठबन्धनमा राष्ट्रियसभा निर्वाचनको १९ सिटमा भागबण्डा टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार विहान बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो ।

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं – सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सोमबार दिउँसो २ बजे बस्दैछ । केन्द्रीय कार्य समितिको बैठक आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनको एजेण्डामा केन्द्रित...

माओवादी केन्द्रको पदाधिकारी चयन आज, प्रचण्ड फेरि अध्यक्षमा चयन हुने निश्चित

काठमाण्डौ – पार्टी पदाधिकारी चयन गर्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएसँगै आठौँ महाधिवेशन सकिएको छ...

राष्ट्रियसभा चुनावमा तालमेल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ – सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका दलहरूले तालमेल गर्ने...

मंगलबार देखि पहाडी क्षेत्रमा पुनः हिमपात हुने

काठमाडौँ – हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ । उपत्यका र तराईका भूभागमा हुस्सु÷कुहिरो लागेको छ ।...

पाल्पा बस दुर्घटनामा परी मृत्यु भएका सात जनाको सनाखत

पाल्पा – पाल्पाको रिब्दीकोट– २, लघुवामा आइतबार बिहान बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । आइतबार बिहान सात बजेतिर शब...

प्रचण्डले २३६ जनाको नाम केन्द्रीय समितिमा पेश गरे

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २९९ सदस्यीय केन्द्रीय समितिमध्ये २३६ जनाको नाम बन्दसत्रमा पेश गरेका छन् । आइतबार बन्दसत्रमा प्रचण्डले पेश गरेको नाम हलले तालीका साथ अनुमोदन गरेको...

किन भयो अचानक प्रतिनिधिसभा बैठक स्थगित ?

काठमाडौं – आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज तय भएको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी...

आज प्रतिनिधिसभा बैठक बस्दै, ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइयो

काठमाडौँ – प्रतिनिधि सभा बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै बैठकको कार्यसूची...