आज नेपाल-युएईबीचको खेल हुन नसके भोलि ९ विकेटबाटै सुरू हुने

काठमाडौँ – एसिसी प्रिमियर कपको उपाधिका लागि घरेलु टिम नेपाल र युएईबीचको खेल वर्षाका कारण रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको युएईले...

नेपालले नवौं विकेट लिएपछि वर्षाले फेरि रोकियो खेल

काठमाडौँ – एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल फेरि वर्षाले रोकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन...

नेपाल र युएईबीचको खेल वर्षाका कारण रोकियो

काठमाडौँ – एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुर मैदानमा उपाधिमा लागि प्रतिस्पर्धा भइरहेको खेल वर्षाका कारण रोकिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएईले १६ ओभरमा ५ विकेट...

नेपालले युएईको पहिलो विकेट लियो, कप्तान वासीम आउट

काठमाडौँ – एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीच कीर्तिपुर मैदानमा उपाधिमा लागि प्रतिस्पर्धा भइरहेको छ। नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै युएईले ब्याटिङ गरिरहेको छ। नेपालले ३.१ ओभरमा...

युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, दिपेन्द्र ऐरी टिममा परेनन्

काठमाडौँ – एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झाले स्थान...

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गर्न पहल गर्छुः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन्। प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस...

एसीसी प्रिमियर कप : उपाधिका लागि नेपालले यूएईसँग खेल्दै, खेल अवरुद्ध भए नेपाल विजेता बन्ने

काठमाडौँ  – एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया...

ओलीलाई राप्रपाका प्रवक्ता श्रेष्ठको प्रश्न : ‘०६३ सालसम्म के ओलीजीहरु पनि फटाहा, मुर्ख र अज्ञानी हुनुहुन्थ्यो ?’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीको अभिव्यक्तिप्रति राप्रपाले आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन अनुरोध गरेको छ । अध्यक्ष ओलीले राजतन्त्र मान्नेहरु स्वार्थी, फटाहा र बुद्धि नभएकाहरु भएको बताएका...

कसरी भयो कपनमा नीराकाे हत्या ? यस्तो छ नालीबेली !

काठमाडाैं – काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ...

उपचार गराएर स्वदेश फर्किए कांग्रेस सांसद चन्द्र भण्डारी

काठमाडौँ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फर्किएका छन्। आइतबार साँझ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास...

ममाथिको आक्रमणमा ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता छ : ओली

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आक्रमणको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाह र उनको परिवारका सदस्यको संलग्नता रहेको आरोप लगाएका छन् । पार्टी...

कञ्चनपुरको कालिका सामुदायिक वनमा रुखमा झुण्डिएको अवस्थामा एक मानव कंकाल भेटियो

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं. ११ मा रहेको कालिका सामुदायिक वनमा एक मानव कंकाल भेटिएको छ । बनमा घास दाउरा संकलन गर्न गएका स्थानीयले एक रुखमा झुण्डिएको अवस्थामा...