नेम्वाङको पार्थिव शरीर अब बालुवाटारस्थित निवासमा राखिने

काठमाडौँ– नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उहाँको पार्थिव शरीरमा आज बिहान...

६१ किलो सुन प्रकरणको प्रतिवेदन सिआइबीले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने

काठमाडौँ–  झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । हङकङबाट ल्याइएको भनिएको सुनको लामो...

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जल...

भारत एसिया कपको फाइनलमा

काठमाडौं – भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल...

सुवास नेम्वाङको निधनमा सरकारले दियो बिहीबार शोक बिदा

काठमाडौँ – संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बिहीबार शोक बिदा दिएको छ। मंगलबार गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी बिहीबार शोक बिदा हुने जानकारी दिएका हुन्।...

अब एसईई नगर्ने प्रस्ताव

काठमाडौं – सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब कक्षा १० को...

प्रधानमन्त्री लगायत अन्य नेताहरुले सुवाषचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले स्वर्गीय सुवाषचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । एमाले केन्द्रीय कार्यालयको प्राङ्गणमा पुगेर उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।...

नेम्वाङको निधनबारे के भन्यो त्रिवि शिक्षण अस्पतालले ?

काठमाडौँ – त्रिवि शिक्षण अस्पतालले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई अस्पताल ल्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था रहेको बताएको छ। गए राति नेम्वाङलाई परिवारका सदस्यहरूले उपचारका लागि अस्पताल लगेका थिए।...

एमाले बैठक नेम्वाङको निधनमा एमालेले तीन दिनसम्म शोक मनाउने, सबै कार्यक्रम स्थगित

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पार्टी कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय...

सहकारी पीडितहरुलाई सरकारले फेरि भ्रममा पार्‍यो !

अहिले प्रहरी चौकी, स्थानीय तह तथा सहकारी विभागमा भीड देखिन्छ । अधिंकाश बचतकर्ता सहकारीमा डुबेको आफ्नो रकम फिर्ता पाइन्छ कि भनेर यी ठाउँ धाइरहेका छन् । आफ्रनै पैसाका कारण बचतकताहरुले...

सुवास एमालेका उपाध्यक्ष मात्र थिएनन्, मेरा हितैषी मित्र र र सुख दुःखको साथी पनि थिए : ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हितैषी मित्र र सुख दुःखको साथीका रूपमा स्मरण गरेका छन्। नेम्वाङको निधनपछि सामाजिक...

नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं – संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले...