प्रधानमन्त्रीले फागुन ३० गते विश्वासको मत लिने तयारी, माओवादी सांसदलाई ह्वीप जारी

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारी गरेका छन्। शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फागुन ३० गते लिने तयारीबारे...

परिवर्तित राजनीतिक परिस्थितिबारे प्रधानमन्त्रीको ब्रिफिङ

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तित राजनीतिक परिस्थितिबारे संसदीय दललाई जानकारी गराएका छन् । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा प्रधानमन्त्री...

कस्तो रहला आजको मौसम ? यस्तो भन्छ मौसम पूर्वानुमान महाशाखा !

काठमाडौँ – हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही...

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

काठमाडौं – नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी...

सुदूरपश्चिम सरकारमा थपिए तीन मन्त्री

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मुख्यमन्त्री शाहले शुक्रबार नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन्। नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक...

नारी दिवस: ५६ सन्तानको आमा बराल

उर्लाबारी – मीना बरालका ५६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने...

मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको सरकारी निवासमा मध्यराति ढुंगामुढा र आगजनी

काठमाडौँ – दार्चुलामा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीको सरकारी निवासमा मध्यराति ढुंगामुढा र आगजनी भएको छ। राति करिब पौने २ बजे गाउँपालिकाको वडा नम्बर २ स्थित निवासमा प्रमुख...

एमाले सचिवालय बैठकः नयाँ सत्ता समीकरणमा अन्य दललाइ पनि समेटन पहल गर्ने

काठमाडौं –  नेकपा एमाले सचिवालय बैठक शुक्रबार बिहान सम्पन्न भएको छ । बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बैठक पछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिएका...

सर्वोत्तम सिमेन्टको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ – सर्वोत्तम सिमेन्टको आइपिओ आज (शुक्रबार) बाँडफाँट भएको छ । कम्पनीले बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको हो। उक्त बाँडफाँटमा गोलाप्रथामार्फत् ५५ हजार ५२१ जनाले सेयर पाएका छन्। बिक्री प्रबन्धक...

भरतपुर महानगर प्रमुख दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

चितवन- भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ ’द्वारा सम्मानित हुनुभएको छ । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उहाँलाई उक्त अवार्ड अर्पण गरिएको हो । प्रमुख दाहाललाई...

अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

काठमाडौं – ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ...

आज महाशिवरात्रि पर्व

काठमाडौं  – आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी,...