कसैले देशलाई गणतन्त्रबाट पछाडि फर्काउन सक्दैन : शेरबहादुर देउवा

चिततवन, ११ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गणतन्त्रको विकल्प नभएको भन्दै कसैले पनि...

संखुवासभामा निर्माण भएको २२० केभी वसन्तपुर सबस्टेसन सञ्चालनमा

काठमाडौं, ११ मंसिर  । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४...

बुधबार प्रधानमन्त्री प्रचण्ड यूएई जाने

काठमाडौं, 1 । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो बुधबार संयुक्त अरब इमिरेट्स (यूएई) तर्फ प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ...

हमासले १७ बन्धकको तेस्रो समूह रिहाइ, हमासले भन्यो, ‘युद्बबिराम अन्तर्गत होइन्’

तेल अहिव, ११ मंशिर । हमासले १४ इजरायली बन्धक र तीन विदेशी नागरिक बन्धकहरूको तेस्रो समूहलाई मुक्त गरेको छ ।   यसरी मुक्त भएका बन्दीलाइ रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई सुम्पिएको  इजरायली...

विज्ञापन निर्देशिका विरुद्ध दायर रिटको सुनुवाई आज हुने

काठमाडौं, ११ मंसिर । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज हुने भएकाे छ ।   अधिवक्ता सविन पोख्रेलले सरकारले बिज्ञापन बोर्डमार्फत व्यावसायीलाई...

आजको मौसमः चार प्रदेशमा पश्चिमी बायुकाे सामान्य प्रभाव रहने

काठमाडौं, ११ मंशिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी...

७१ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं, १० मंसिर । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को वैठकले ७१ सहसचिवको सरुवा गरेको हो। लामो समयसम्म रोकिएको सरुवालाई शुक्रबार...

विज्ञापन निर्देशिका विरुद्ध दायर रिटको सुनुवाई सोमबार हुने

काठमाडौं, १० मंसिर । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई सरेको छ। अधिवक्ता सविन पोख्रेलले सरकारले विज्ञापन बोर्डमार्फत व्यवसायीलाई काम गरी खाने...

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट फिर्ता

काठमाडौं, १० मंसिर । व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।   गत शुक्रबार प्रसाईंलाई घरमै नजरबन्द राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता...

भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोप १८ जनाविरुद्ध सार्वजनिक मुद्दा

कञ्चनपुर, १० मंसिर । सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा राप्रपाका १८ जना नेता कार्यकर्ताविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको छ।   जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहिद भीमदत्त पन्तको सालिक...

प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान, टेकप्रसाद राईलाई जिम्मेवारी

काठमाडौं, १० मंसिर । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् । उनी आइतबार बिहान अष्ट्रियाको भियनामा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान...

सिके राउत लागे भुकम्प पीडित जिल्लातर्फ

काठमाडौं, १० मंशिर । जनमत पार्टीका अध्यक्ष सिके राउत भुकम्प पीडित क्षेत्रतर्फ लागेका छन् । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी ज्यान गुमाएका तथा घरबारबिहिनहरुको अवस्था बुझनका लागि राउत त्यसतर्फ...