तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

काठमाडौँ – उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो...

“मंसिरभित्रै १५औं महाधिवेशन सम्पन्न गरौं, जनताको भरोसा फिर्ता ल्याऔं” : बडू (पूर्णपाठ)

डम्बर मिश्र,  काठमाडौं — नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले पार्टीको १५औं महाधिवेशन मंसिरभित्रै सम्पन्न गर्न आग्रह गरेका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बधाई दिँदै बडूले पार्टी सभापति शेरबहादुर देउवालाई...

नेपालले अपराजित रहँदै टी-२० विश्वकप एसिया छनोटको उपाधि जित्यो

  काठमाडौं । नेपालले शानदार प्रदर्शन गर्दै आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबार सम्पन्न अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले...

बंगलादेशमा मागियो पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड

काठमाडौं – बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएका प्रदर्शनहरूलाई दबाउन मानवताविरुद्धको अपराध गरेको आरोप लगाइएको छ ।...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । कांग्रेस बैठक यही असोज २८ गतेदेखि सुरु भएको...

चालु आवका तीन महिना सकिदा पनि ४३ स्थानीय तह अझै बजेटविहीन, प्रदेशगत स्थिति यस्तो छ !

काठमाडौँ – चालु आर्थिक वर्ष सुरु भएको तीन महिना बितिसक्दा पनि देशभरका ४३ स्थानीय तहले अहिलेसम्म वार्षिक बजेट प्रस्तुत गरेका छैनन् । संविधानले हरेक वर्ष असार १० गतेभित्र स्थानीय तहले...

मुलुक अहिले असंवैधानिक र अलोकतान्त्रिक मार्गबाट अघि बढिरहेको छ : बर्तौला

काठमाडौं – नेकपा एमालेका नेता महेश बर्तौलाले मुलुक अहिले असंवैधानिक र अलोकतान्त्रिक मार्गबाट अघि बढिरहेको बताएका छिन् । बिहीबार केन्द्रीय कमिटीको बैठकस्थलमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो बताएका...

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन: प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिनका लागि पनि रोक्न नहुने बताएकी छन् । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतका प्रतिनिधिहरूबीचको संयुक्त बैठकमा बोल्दै...

निर्वाचन आयोगले बोलाएको छलफलमा कुन दलबाट को गए?

काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ। आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तिमा एउटा...

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री सोनलले एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।...

मधेश प्रदेशका सांसद सरोज सिंह फेरि पक्राउ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुन: पक्राउ परेका छन् । सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोप खेप्दै आएका उनलाई अख्तियार दुरुपयोग...

२ लाख ५० हजार कट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा २ लाख ५० हजार रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको मूल्य थप बढ्दै तोलामा २ लाख...