प्रधानमन्त्री ज्यू वालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा ठूला माछाहरुलाई कहिले समात्ने ?

अनुसा थापा भक्तपुर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनताले सोध्छन्,‘वालुवाटारको केसमा बाबुराम भट्टराई, माधवकुमार नेपाल, विष्णु पौडेल र विजय गच्छदारलाई कहिले समात्ने ?’ कर्मचारीलाई समातेर रमिता मात्र हेरिरहने कि...

संसदीय दलको नेता परिवर्तनमा प्रयास निरन्तर रहन्छ: गगन थापा

काठमाडौँ –  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीका साथीहरूको साथ र...

चार्ज भइरहेको मोवाइलको फोन उठाउँदा करेन्ट लागेर मृत्यु

काठमाडौं – झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं. १ टुनुकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका...

अमेरिकी सहायक विदेशी मन्त्रीको नेपाल भ्रमणलाई लिएर भीम रावलले उठाए प्रश्न

काठमाडौँ – नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् । अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले शीर्ष नेताहरूलाई भेट्दै एमसीसी कार्यान्वयनबारे...

एमालेको ‍सचिवालय बैठक बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक शनिबार दिउँसो १ बजे बस्दैछ। पार्टी मुख्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनात्मक कामको अवस्था, अभियानको विषयमा छलफल हुने...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा...

पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित भयो नेपाल

काठमाडौँ – एसीसी इमर्जिङ टिम्स एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली बलियो पाकिस्तानसँग चार विकेटले पराजित भएको छ । टस जिती पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुनुअघि...

सन् २०३० सम्ममा एड्सको नियन्त्रण सम्भव छ – राष्ट्रसंघ

काठमाडौं – संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको नियनत्रण’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।...

लम्पीस्किन रोगबारे संसदलाई जानकारी गराउन सभामुखको रुलिङ

काठमाण्डौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशु चौपायामा महामारीको रुपमा फैलिएको लम्पीस्किनको रोकथामका विषयमा सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा लम्पीस्किन रोगबारे सांसदहरुले...

अर्थमन्त्रीको राजीनामा माग्दै निर्माण व्यवसायीहरू धर्नामा

काठमाडौं – नेपाल निर्माण व्यवसायीहरुले निर्माण कार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रबार काठमाडौंको माईतीघर मण्डालमा भेला भइ निर्माण व्यवसायीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग...

सोमपालको अर्धशतकमा नेपालले पाकिस्तान ‘ए’ लाई दियो १८० रनको लक्ष्य

काठमाडौँ – एसिसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ। श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३७ ओभरमा १७९...

खण्डहर छ भानुभक्तको घर

मेरा इनार, न त सत्तल पाटी केही छन् जे चिज र धनहरू छन् घरभित्र नै छन् त्यस घाँसीले कसरी आज दियेछ अर्ति धिक्कार हो मकन बस्नु नराखी कीर्ति। (भानुभक्त आचार्य)...