गठबन्धन सरकारलाई कसैले ढाल्नु पर्दैन, आफैँ ढल्ने अवस्थामा पुगेको छ : केपी ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन...

चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री तयार : स्वास्थ्यमन्त्री बस्नेत

चितवन, २५ मंसिर । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएको जानकारी दिएका छन् । सोमबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले...

संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस

काठमाडौं, २५ मंसिर  । संघीय संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस गरिएको छ ।   डा भरतराज गौतमले महासचिवबाट राजीनामा दिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष...

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले दिए राजीनामा

काठमाडौं, २५ मंसिर । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । आफ्नो पदावधि बाँकी रहेकै अवस्थामा आइतबार साँझ उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका हुन् ।...

आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो

काठमाडौँ– प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी...

अस्पतालले मृत घोषणा गरी घाट लैजान लागेका एक व्यक्ति जीवितै

इनरुवा – अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर...

आजको देशभरको मौसम कस्तो रहला ?

काठमाडौं – नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।...

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले दिए राजीनामा

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्। प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट मंसिर २० गते नै उनले राजीनामा दिएको बताइएको छ। आफूले राजीनामा दिए पनि...

शेखर कोइरालाले बोलाए आफू समूहको बैठक

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू समूहको बैठक बोलाएका छन्। यही मंसिर २६ गते बस्ने गरी बैठक आह्वान गरिएको छ। महासमिति बैठक, समूहको आन्तरिक रणनीति, राष्ट्रियसभाको आसन्न...

आजको मौसमः तराइमा हुस्सु तथा हिमाली भागमा हिमपात हुने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश...

धनगढीमा प्रधानमन्त्रीलाई १० बुँदे मागसहित १० किलोको माला (तस्बिरहरू)

धनगढी, २२ मंसिर । कैलालीको धनगढीमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई १० किलोको माला लगाइएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ मा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटना समारोहमा माओवादी केन्द्रका...

पोर्चुगलमा दूतावास खोल्ने निर्णय सुझबुझपूर्ण हो : परराष्ट्रमन्त्री साउद

काठमाडौं, २२ मंसिर । परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा दूतावास खोल्ने सम्बन्धमा संसद्‌को संसदीय सुनुवाई समितिलाई जवाफ दिएका छन्। संसदीय समितिले ‘पोर्चुगलमा दूतावास स्थापना गर्नु पर्नाको कारण, आवश्यकता र औचित्यताको सम्बन्धमा’...