आज कस्तो रहला देशभरको मौसम?

काठमाडौं, २७ मंसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा...

महाकाली घाट आजबाट खुल्ने

कन्चनपुर, २७ मंसिर । महाकाली घाट आजबाट खुल्ने भएको छ। कन्चनपुरमा रहेको महाकाली घाटबाट नदिजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता स्विकृत भइसकेकाले आजबाट खुल्ने भएको हो। काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट...

आज शेखर समूहको बैठक बस्दै

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्ने छ। नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक...

अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको छ : प्रधानमन्त्री

नवलपरासी, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले विश्वलाई शान्तिको अझ बढी आवश्यकता परेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित विश्व शान्ति कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘बुद्धका...

मुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमण

झापा – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण भएको छ ।  मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक नगरपालिका–५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि मुख्यमन्त्री कार्की...

पहिचानवादीले जलाइदिए एमालेको गेट, ८ जना पक्राउ

विराटनगर, २६ मंसिर ।  नेकपा एमालेले तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् ।  झुलाघाट– चिवा भञ्ज्याङ्ग संकल्प यात्रामा रहेको एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका हुन् ।...

कुश्मा–नयाँ बुटवल २२० केभी प्रसारण लाइनको उद्घाटन

नवलपरासी ,२६ मंसिर । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कुश्मा–नयाँ बुटवल खण्डको उद्घाटन गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले सोमबार आयोजनाको दोस्रो खण्डअन्तर्गत पवर्तको कुश्मा...

यू-१९ एशिया कप: भारतले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौँ, २६ मङ्सिर । युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ ।   यस खेलमा भारतले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको...

आइपिएलको अक्सनमा परेनन् नेपाली खेलाडी

काठमाडौं, २६ मङ्सिर । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को मिनी अक्सनमा नेपाली खेलाडी नदेखिने भएको छ ।   भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) ले सोमबार जारी गरेको खेलाडीको अक्सन सूचीमा...

आजको मौसमः हिमाली भुभागमा हिमपात हुने, तराइमा हुस्सु लाग्ने

काठमाडौं, २६ मंशिर । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही देशका...

देउवा भन्छन्- राष्ट्रिय सहमतिलेमात्र संघीयता सफल हुन्छ

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता सफल पार्न सबै दल मिल्नुको बिकल्प नरहेको बताएका छन्। धनुषाको औरही गाउँपालिकामा सोमबार कांग्रेसका पूर्व क्षेत्रीय सभापति स्वर्गीय राजकिशोर सिंहको शालिक अनावरण गर्दै...

कुकुरले टोकेको शङ्का गरिएका दुई जना बालबालिकाको ज्यान गयो

दाङ – दाङमा मंसिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका दुई जना बालबालिकाको दुई दिनको अन्तरमा ज्यान गएको छ। दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला...