काठमाडौं – नेपालमा उद्योगको संख्या ६० हजार १८५ वटा पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागले शुक्रबार ११औं राष्ट्रिय औद्योगिक सर्वेक्षण–२०७६ को नतिजा सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो...
काठमाडौँ – बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना सुरू गरिएको छ। बिहीबार यहाँ स्थानीय चुनाव गरिएको थियो। वैशाख ३० मा गरिएको चुनावमा ‘बुथ कब्जा’ भएपछि यहाँ पुन: निर्वाचन गरिएको थियो। प्रमुख जिल्ला...
काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १,...
काठमाडौं – जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको स्वास्थ्य नाजुक रहेको त्यहाँका प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन् । निकै भावुक अवस्थामा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री किशिदाले पूर्वप्रधानमन्त्री आबेलाई बचाउने हरसम्भव कोसिस गरिरहेको...
काठमाडौँ – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। एएफपीले स्थानीय मिडियालाई उद्धृत गर्दै पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएको उल्लेख गरेको छ। नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली...
दार्चुलाको व्याँस गाउँपालिका–२ दम्लिङस्थित गोठालघाटबाट तुइनमा झुन्डिएर महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको अवस्था खुल्न सकेको छैन। उनी भारत गर्वाधारबाट तुइनमा सामान लिएर व्याँस(२...
काठमाडौँ – आज बिहान प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज...
काठमाडौं – संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १० गतेभित्र नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन गर्न शुरू गरेको छ। स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१...
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा संघीय निजामती सेवा विधेयकको मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ...
काठमाडौं – नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ पूर्व स्थायी कमिटी सदस्यतालाई निरन्तरता दिने बताए । बाँकीको नाम भने २/३...
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पोलिटब्युरोमा १५६ जना रहने भएका छन् । यसअघि १२५ जनाको पोलिटब्युरो रहने भनिएकामा आकांक्षी धेरै भएपछि संख्या बढाइएको हो । बैठकमा अध्यक्ष प्रचण्डले...
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पोलिटब्युरोमा रहने नेताहरुको नाम तेस्रो पटक बाचन गरेका छन् । यसअघि पोलिटब्युरोको लिस्ट दुई पटक बाचन गरेकामा कतिपय नेताहरु छुटेको भन्दै नेताहरुले विरोध...