राष्ट्रपति पौडेलबाट पलाञ्चोक भगवतीको दर्शन

काभ्रे– राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्ठमीको अवसरमा आज काभ्रेको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा पाठपूजा एवं दर्शन गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरबाट विरेन्द्र शान्ति तालिम केन्द्रमा अवतरण गरी परिवारका सदस्यहरुसहित...

दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको नाकाहरुमा भिड

काठमाडौँ– दसैँ मनाउन करिब १२ लाख मानिस काठमाण्डौं उपत्यकाबाट आ–आफ्नो थातथलो फर्केका छन् । लाखौं मानिसले उपत्यका छाडेसँगै राजधानी शहर सुनसान बन्दै गएको छ । राजधानी बाहिरिने विभिन्‍न नाकाहरुमा घर...

अपडेट: धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ – धादिङको खरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेट जाँदा ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् डाक्टर लोकविजय अधिकारीले जानकारी दिए...

नवरात्रको आठौं दिन : महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी मनाइदै

काठमाडौं – नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा...

काठमाडौँमा बिहानै भुकम्पको धक्का

काठमाडौँ – काठमाडौँमा भूकम्पको झड्का महसुश भएको छ । आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । पछिल्लोपटक बझाङ केन्द्रविन्दु गरी पटकपटक भूकम्प गइरहेको छ। आइतबार...

कारबाही फुकुवा गरेकालाइ स्विकार गर्न महाेत्तरी कांग्रेसकाे आनाकानी

विशाल बस्नेत, महाेतरी –  काङ्ग्रेसले बागी उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई कारबाही फुकुवा गरेको एक हप्ता नबित्दै निराशा छाएको छ  । महोत्तरी क्षेत्र न.१ काङ्ग्रेसले प्रस्तावक र समर्थकहरुलाई केन्द्रले गरेको कारबाही पाटीको...

सय वर्ष पूरा भएका ६१ जनाकाे अनुभव अब पुस्तकमा

काठमाडाैं, ४ कार्तिक । एकसय वर्ष पूरा गरेका देशभरका ६१ जना शव्ताव्दी महिलापुरुषको कथा समेटिएको पुस्तक सार्वजनिक भएको छ ।   बर्मामा दोश्रो बिश्वयुद्द लडेका वीर सिपाही दोलखाका एकसय एक वर्षीय...

लेक्स कियर नेपाललाई एनआरएनको सहयोग

लण्डन, ४ कार्तिक । बेलायतमा अध्ययनरत एक १३ वर्षिया छात्राले नेपालमा कुकुरहरुको रेखदेख गर्ने एक संस्थालाई आर्थिक सहयोग गरेकी छन्।   लण्डनस्थित रिभर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत टिया आचार्यको सकृयतामा...

त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि नेपालको ७९ रनको सहज जित हात

काठमाडौं – नेपालले त्रिकोणात्मक श्रृंखलामा हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपाल त्रिकोणात्मक श्रंखलामा एक खेल बाँकी छँदै फाइनलमा पुगेको छ । कुशल मल्ल...

हराउँदै घर लिप्ने परम्परा

सुर्खेत – बडादशैँ प्रत्येकको घरघरमा प्रवेश गरिसकेको छ। बडादशैँलाई नेपालीले विशेष महत्त्व दिएर मनाउँछौँ। परदेसिएका आफन्तहरू पनि दशैँको मौका पारेर घर फर्किने गर्दछन्। दशैँमा घर लिपपोत गरी चिटिक्क पार्नु महत्त्वपूर्ण...

त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै

काठमाडौँ  – त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे शुरु हुनेछ । अघिल्ला दुई खेलमा लगातार जित हात...

आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै

काठमाडौं – बडादशैं अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैंघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको...