राष्ट्रियसभा बैठक सुरु, मिटरब्याजविरुद्धको विधेयक टेबुल गर्ने कार्यसूचि

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा बैठक सुरु भएको छ । बिहीबारको बैठकमा मिटरब्याजविरुद्धको विधेयक सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश पेश गर्ने कार्यसूचि रहेको छ । राष्ट्रियसभाले पारित गरी प्रतिनिधिसभामा पठाएको...

फेरि रेकर्ड नजिक पुग्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। यसअघि साउन ४ गते...

अप्पर लोहोरे खोला हाइड्रोपावरले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने, कति दिने आवेदन ?

काठमाडौं  – अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले साउन १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। त्यस्तै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको...

कोशी प्रदेश सरकार गठनको विवादबारे आजको सुनुवाइ सकियो भोलि पनि सुनुवाइ हुने

काठमाडौं – सर्वोच्च अदालतको संयुक्त इजलासले कोशी प्रदेश सरकार गठनको विवादबारे आज सुनुवाइ सकेको छ तर सो बिषयमाथि भोलि बिहीबार पनि सुनुवाइ हुने भएको छ । दुवै पक्षको सुनुवाइ सकेपछि...

प्रतिनिधिसभा बैठक: सुन प्रकरणबारे सांसदहरुका आवाज, सत्तारुढ दलबाटै मन्त्रीको राजिनामा माग

काठमाडौं – आज बुधबार बसेको प्रतिनिधिसभामा बैठकमा सुन प्रकरणले चर्चा पाएको छ । बैठकमा बोल्ने अधिकांश सांसदले सुन प्रकरणमा संलग्न दोषीलाई कारवाही गर्नुपर्ने बताएका छन् । बैठकमा प्रतिपक्षी दलको आवाज...

सुन प्रकरणमा कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं – प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका...

गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न नदिने एमालेको निर्णय

काठमाडाैं – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने नेकपा (एमाले)ले बताएको छ। बुधबार नयाँ बानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् चल्न...

दार्चुलामा लम्पी स्कीन रोग महामारीका रुपमा फैलियो, ४३ हजार बढी पशुचौपाया संक्रमित, २५ सय बढी मरे

दार्चुला– दार्चुलामा लम्पी स्कीन रोग महामारीका रुपमा फैलिएको छ । जिल्लाका नौवटै स्थानीय तहमा रोगको प्रकोप फैलिएको हो । लम्पी स्किन रोगबाट हालसम्म ४३ हजार ४ सय ७७ पशुचौपाया संक्रमित...

यातायात क्षेत्रमा कहिलेसम्म एउटै व्यवसायीको रजगज ?

काठमाडाैं – करिब पन्ध्र महिनाअघि आम सर्वसाधारणले त्यसबेला सरकारले निर्धारण गरेको सार्वजनिक यातायातको भाडा काठमाडौंबाट काभ्रेपलाञ्चोकस्थित पाँचखाल तामाघाट गएको ९० रुपैयाँ थियो । लोकल गाडीको एक किलोमिटरबाट ४ किलोमिटरसम्म १४...

एमाले संसदीय दलको बैठक: प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने संकेत, गृहमन्त्रीको राजीनामा माग्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक डाँकेको छ । दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नु अघि एमालेले संसदीय दलको बैठक राखेको हो । संसदीय दलको बैठकबाट...

कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिटमा आज पनि वहस निरन्तर हुने

काठमाडौं – कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा सर्वोच्च अदालतको संयुक्त इजलासमा आज पनि वहस निरन्तर हुने भएको छ । मंगलबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आन्नदमोहन भट्टराई र तिलप्रसाद...