आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक भोलि भदौ ६ गतेसम्मका लागि सूचना टाँसेर स्थगित

काठमाडौं -आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि बैठक बस्ने भएको छ । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय...

सुख्खा पहिरो जादा अवरूद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

काठमाडाैं – सुख्खा पहिरो जादा अवरूद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । मुग्लिन नजिक नान्सी पुलमा सोमबार साँझ आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । पहिरो सफा भएपछि दिउँसो १...

टी-२० सिरिजमा नेपालले हङकङलाई हरायो

काठमाडौँ  – चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले हङकङलाई ६ विकेटले हराएकाे छ । आज मङ्गलवार मलेसियाको वायुमास ओभलमा भएकाे खेलमा हङकङले दिएकाे ८५ रनकाे सामान्य लक्ष्य नेपालले १५ ओभर...

कांग्रेसले किन रोक्यो ‘समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’

काठमाडौँ – नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि तय गरेको ‘समुदायमा कांग्रेस: राष्ट्रव्यापी अभियान’ स्थगित गरेको छ। भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने कांग्रेसले निर्णय गरेको थियो।...

राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक जारी, एमाले भने अनुपस्थित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा अहिले राष्ट्रपति कार्यालयमा सर्वदलीय बैठक बसिरहेको छ । आजको संसद् बैठक अघि उहाँले शीर्ष दलका नेताहरूलाई शीतल निवास बोलाउनुभएको हो । बैठकमा संसद्को अवरोध खुलाउनेबारे...

सीआईबीले बुझायो ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा...

प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक बस्दै

काठमाडौँ –  आज सर्वदलीय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा सुन तस्करी प्रकरणबारे अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनउनका लागि...

शीतल निवासमा एमाले बाहेकका दलहरुसँग राष्ट्रपतिको छलफल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमालेबाहेक सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीचको छलफल सुरु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बसेको सर्वदलीय बैठकमा एमाले भने अनुपस्थित भएको हो...

प्रतिनिधि सभाको बैठक बस्दै : एमालेले अवरोध नगर्ने, दलहरुबीच के भयो सहमति ?

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १०...

सुख्खा पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन – चितवनको मुग्लिन नजिक सुख्खा पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका-६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर...

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ – ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । .जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीपक ढकालले भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर...

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको बैठक सुरु, ओली पनि सहभागी

काठमाडौं – संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल...