राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पारित, १३५ जनाले गरे पक्षमा मतदान

काठमाडौँ – प्रतिनिधि सभाले दोस्रो पटक नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको हो। प्रतिनिधि...

पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी भने चार जना मात्रै

तनहुँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्य/दाना बजार तथा उद्योग अनुगमन, नमूना सङ्कलन मुद्दाको अनुसन्धानको...

बलात्कार आरोपी क्याम्पस प्रमुख कारागार चलान

बैतडी – बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर...

नेपालका सिमेन्ट उद्योगलाई संरक्षण, प्रोत्साहन र निर्यातमैत्री बनाउन तयार छु : मन्त्री यादव

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालका सिमेन्ट उद्योगीहरुको जायज मागलाई सम्बोधन गर्न आफू सकारात्मक रहेको बताएका छन् । बुधबार वन मन्त्रालय पुगेका नेपाल सिमेन्ट उत्पादक सङ्घका पदाधिकारीहरूसँगको छलफल...

गोकुलेश्वर-दार्चुला सडकखण्ड स्तरोन्नती नभए दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : सांसद ठगुन्ना

काठमाडाैं – प्रतिनिधि सभा सदस्य गणेश सिँह ठगुन्नाले सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । विहिवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ठगुन्नाले सडक स्तरोन्नती गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्...

दबाबमा महाभियोग छानबिन समिति

काठमाडौं – महाभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग छानबिन थालेको छ । समितिमा सत्तापक्ष र प्रतिपक्ष दुवै का सांसदहरूले छानबिन प्रक्रियालाई चाँडो निष्कर्षमा पु¥याउन जोड दिएका छन् । बुधबार पहिलो...

भदौ १५ मा नमुना र २० गते समानुपातिक तर्फको मतपत्र छपाइ

काठमाडौं – जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले यही भदौ १५ गतेबाट नमुना र २० गतेबाट सामानुपातिकतर्फको मतपत्र छपाइगर्ने भएको छ। मंगलबार दल दर्ता सकिएलगत्ते केन्द्रले मतपत्र छपाई गर्न गृहकार्य शुरू गरेको...

कलंकीमा रहेको खसी बजार १५ दिनभित्र हटाउन काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ – काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ। वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी...

१ सय दिनमा हर्क साम्पाङले के गरे ? हेर्नुहोस् विवरण !

काठमाडौं – सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन्...

सत्ता गठबन्धनको बैठक बिहीबारका लागि बोलाइयो, के–के छन् ऐजेण्डा ?

काठमाडौँ – सत्ता गठबन्धनको बैठक बिहीबारका लागि बोलाइएको छ । बिहान १० बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक तय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी...

दार्चुला जीप दुर्घटनामा मृत्यु हुनेमा एकै गाउँका पाँच जना (नामावली सहित)

दार्चुला – दार्चुला जीप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ८ का हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान...

फोहोरमा अवरोध नगरिदिनुस्, सबै बसेर समाधान निकालौँ : महामन्त्री थापा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोरले महामारी फैलिन सक्ने बताएका छन्। बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै उनले सबै...