नामिबियाविरूद्ध नेपाल १३२ रनमै अलआउट

आइसिसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नामिबियाविरूद्ध नेपाल १३२ रनमै अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा अलआउट...

कपिलवस्तु महाकाली बस दुर्घटनाः मृतक १० जनाकै सनाखत

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ सुरही पुल नजिकै बुधबार राति साढे १ बजेतिर भएको  बस दुर्घटना हुँदा मृत्यु हुने १० जनाको सनाखत भएकाे छ । महेन्द्रनगरबाट काठमाडौं आउदैँ गरेको...

नामिबियाविरुद्ध नेपालको खराब शुरुवात, शिर्ष चार ब्याट्सम्यान आउट

काठमाडौँ –  नेपालले नामिबियाविरुद्ध खराब शुरुवात गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ । नेपालका कप्तान...

नामिबियाविरूद्ध पहिले ब्याटिङ गर्दै नेपाल, यस्तो छ प्लेइङ-११

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको हो। खेलमा नेपालले पहिले ब्याटिङ गर्ने...

महेन्द्रनगरबाट काठमाडौं आउदैँ गरेको यात्रुवाहक बस कपिलबस्तुमा दुर्घटना, १० जनाको मृत्यु

काठमाडाैं – महेन्द्रनगरबाट काठमाडौं आउदैँ गरेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना भएको छ । महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु प प्र...

नेपाल ‘ए’ क्रिकेट टिमको प्रारम्भिक ३६ जनाको सूची सार्वजनिक, ज्ञानेन्द्र र कलाम बने प्रशिक्षक

काठमाडौं, २ फागुन  । नेपाल क्रिकेट संघ (क्यान) ले ए टिमको घोषणा गर्न ३६ जना खेलाडी छनौट गरेको छ। क्यानले यसअघि नै सिनियर टिमलाई दीर्घकालमा बलियो टिम बनाउन ए टिम...

विनोद चौधरीले अन्तर्राष्ट्रिय हस्पिटालिटी सम्मेलन होप–२०२४ लाई सम्बोधन गर्ने

काठमाडौं, २ फागुन । नेपालका प्रख्यात उद्यमी एवं सांसद् विनोद चौधरीले हस्पिटालिटी क्षेत्रको अन्तर्राष्ट्रिय ख्यातीप्राप्त सम्मेलन होप–२०२४ मा कि नोट स्पिकरका रूपमा सम्बोधन गर्ने भएका छन्। १५ र १६ फेब्रुअरी,...

महासमिति छ्नोटका विषयमा कांग्रेस दोलखामा चरम विवाद, केन्द्रीय निर्वाचन कमिटीमा उजुरी

दोलखा, २ माघ । नेपाली कांग्रेस दोलखामा महासमिति सदस्य छनोट प्रक्रिया विवादमा परेको छ। नेपाली कांग्रेसको महाधिवेशनमा ५ प्रतिनिधिले महासमिति सदस्य छनोट विधान विपरित गरिएको भन्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी...

नेदरल्यान्ड्स र नामिबियाविरूद्धको लिग-२ को सिरिजका लागि अनिल र देव पनि राष्ट्रिय टिममा

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियाविरूद्धको त्रिकोणात्मक सिरिजका लागि नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ। वैकल्पिकमा रहेका ब्याटरद्वय अनिलकुमार साह र देव खनाललाई...

आजको मौसमः सबै जसाे प्रदेशमा आंशिक बदली रहने

काठमाडौं – हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहको छ। दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी...

आज बसन्त पञ्चमी, सरस्वती पुजा कसरी गर्ने ? जान्नुहोस्

काठमाडौं – ज्ञान, बुद्धि, प्रतिभा, स्मरण शक्ति, वाक शक्ति, सोच र निर्णय शक्ति प्राप्त गर्ने एकमात्र सरल उपाय देवी सरस्वतीको पूजा गर्नु हो । कोही ज्ञान आर्जन गरेर कवि बन्न...

सरस्वती पुजाकाे दिन के गर्ने, के नगर्ने ? जानी राखाैं

काठमाडाैं – वसन्त पञ्चमी अर्थात सरस्वती पुजाकाे धार्मिक महत्व ठूलो रहेकाे छ । प्रत्येक वर्ष माघ शुक्ल पक्षको पञ्चमीका दिन वसन्त पञ्चमी मनाइन्छ । यस दिन कला, वाणी र विद्याकी...