एनपीएलको दोस्रो संस्करण आजदेखि सुरू हुँदै

काठमाडौं – बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि सुरू हुँदैछ। उद्घाटन खेल आज दिउँसो ४ बजे अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच त्रिवि क्रिकेट रंगशालामा...

प्रधानमन्त्री अब कुलपति नबन्ने प्रस्ताव, सरकार ऐन संशोधन गर्दै

काठमाडौं । सरकारले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था हटाउन ऐन संशोधनको प्रक्रिया अघि बढाएको छ। यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका उपकुलपति र प्राज्ञ सहभागी हुने विज्ञ समिति...

विशेष महाधिवेशनमा जान देउवा समक्ष महामन्त्री शर्माको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विशेष महाधिवेशनमा जान औपचारिक प्रस्ताव गरेका छन्। उनले आगामी मंसिरभित्र विशेष महाधिवेशन गर्ने र एक वर्षपछि २०८३ मंसिरमा...

नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ

  काठमाडौं । नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्कीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीले आइतबार साँझ कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी...

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, माघ १ गते मतदान

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आइतबार सार्वजनिक गरेको कार्यतालिका अनुसार आगामी माघ १ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएको छ। कार्यतालिका अनुसार...

केन्द्रीय सुरक्षा समितिको बैठक आज, शान्ति–सुरक्षाबारे समीक्षा हुने

  काठमाडौं । देशभरको शान्ति–सुरक्षा स्थिति बारे समग्र मूल्याङ्कन तथा आवश्यक रणनीति तय गर्न केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ। बैठक दिउँसो ३ बजे गृह मन्त्रालयमा आयोजना गरिएको छ।...

कांग्रेसमा महाधिवेशनसम्बन्धी विवाद चर्किएपछि सभापति देउवा पुनः सक्रिय

काठमाडौँ । नेपाली कांग्रेसमा महाधिवेशनसम्बन्धी विवाद चर्किएपछि सभापति शेरबहादुर देउवा पुनः सक्रिय भएका छन्। सिंगापुर उपचारपछि फर्किएका देउवाले शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महतसँग भेट गरेका छन्।...

मधेश सरकार गठन विवादमा आज सर्वोच्चमा दुवै पक्षलाई बहसका लागि बोलाईयो

काठमाडौँ । मधेश प्रदेश सरकार गठनसम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेपछि आज आइतबार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई बहसका लागि बोलाइएको छ। नेपाली कांग्रेसका प्रदेश सभा दलका...

नेकपा र जसपाबीच एकता वार्ता, छलफललाई निरन्तरता दिएर निष्कर्षमा पुग्ने सहमति

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच एकता वार्ता भएको छ। शनिबार पेरिसडाँडामा सम्पन्न वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको नेकपा नेता देव गुरुङले...

बन्द रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सेवा पुनः सञ्चालनमा

काठमाडौं । बन्द रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (इडीएल) सेवा शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। यातायात व्यवस्था विभागको डेटा सेन्टरमा शुक्रबार उत्पन्न समस्याका कारण सेवा दिनभर बन्द भएको थियो। कात्तिक...

मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सातदलीय गठबन्धनद्वारा बहिष्कार

जनकपुरधाम – मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शुक्रबार दिउँसो ३ बजे बोलाएको सर्वदलीय बैठक सातदलीय गठबन्धनले बहिष्कार गरेको छ। गठबन्धनका दलहरूले असंवैधानिकरूपमा नियुक्त भई होटेलमा शपथ लिएका वर्तमान मुख्यमन्त्री...

राष्ट्रिय परिचयपत्रबाट मतदाता नामावली दर्ता उत्साहजनक, दुई लाख ८१ हजारभन्दा बढी नयाँ मतदाता

काठमाडौँ । राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु भएपछि नयाँ मतदाताको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ। निर्वाचन आयोगले कात्तिक २७ गतेदेखि राष्ट्रिय परिचयपत्र प्रयोग गरेर जैविक...