क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो। कम्पनीले गत फागुन २२ गतेदेखि २६...

सुदूरपश्चिम प्रदेशमा लेखा अधिकृतहरूको आन्दोलनले तलब रोकियो

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद तथा कर्मचारीहरूले फागुन महिनाको तलब पाउन सकेका छैनन्। लेखा अधिकृतहरूको आन्दोलनका कारण प्रदेश सरकारका सबै भुक्तानी तथा निकासा रोकिएको छ। वृत्ति विकासका माग...

स्ववियु निर्वाचन आज, कीर्तिपुरमा चैत ८ गते हुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुनेभएको  छ। तर, विश्वविद्यालय क्याम्पस (कीर्तिपुर) मा भने चैत ८ गते मात्र निर्वाचन हुने भएको छ।...

अछाममा भूकम्पको धक्का

काठमाडौँ – अछाममा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६ः३३ बजे अछामको बाटुलासेन केन्द्रविन्दु भएको ४. ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी...

को हुन् नेपाल प्रहरीको नयाँ आइजिपीमा दीपक थापा?

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो। यसअघिका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको...

केयूको उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त

काठमाडौं – काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् । प्रधानमन्त्री समेत रहेका केयूका कुलपति केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् ।

दीपक थापालाई आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आइजिपीमा दीपक थापा नियुक्त भएको...

सेयर बजार २७०४ अंकमा झर्‍यो, घट्यो कारोबार

काठमाडौं – सोमबार सेयर बजार २७०४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक १०.१४ अंक घटेको हो । बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो...

गणतन्त्र पक्षधर मिल्नुपर्ने प्रचण्डको प्रस्ताव

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र पक्षधरहरू मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग अनौपचारिक...

एमाले सचिवालयको बैठक सुरू

काठमाडौँ –  नेकपा एमालेको सचिवालयको बैठक सुरू भएको छ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराहन्न १ बजेदेखि शुरु भएको हो । बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पुर्वराजाको सक्रियता तथा संगठनको...

आईजीपी वसन्त कुँवर आजदेखि अवकाशमा, को बन्ला नयाँ आईजीपी ?

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर सोमबारदेखि सेवा निवृत्त हुँदैछन् । २०७९ चैत १० गते आईजीपी नियुक्त भएका कुँवर ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जान लागेका हुन्...

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, पाँच लाख बढी विद्यार्थी सहभागी हुँदै

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा-१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत...