लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराको पहिलो जित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात...

वाइडबडी जहाज खरिदमा एक अर्ब ४७ करोड भ्रष्टाचार ठहर

काठमाडौँ- विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय...

भुटानका राजा काठमाण्डौ आउँदै, स्वयम्भू र बौद्धको भ्रमण गरेर आजै फर्कने

काठमाण्डौ – भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक आज काठमाण्डौ आउँदै हुनुहुन्छ । निजी भ्रमणको सिलसिलामा काठमाण्डौ आउन लाग्नुभएका उहाँ आजै स्वदेश फर्कनुहुनेछ...

नेपाल प्रहरीको जवान पदमा नयाँ भर्ना खुल्यो

काठमाडाैँ – नेपाल प्रहरीले जवान पदका लागि नयाँ भर्ना खोलेको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखाअन्तर्गतको भर्ना छनौट शाखाले १ हजार एक सय ६५ पदमा नयाँ भर्ना...

आजको मौसमः हुस्सुले तराइमा हवाइ यातायात प्रभावित हुन सक्ने

काठमाडौं, २१ मंसीर । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका...

एनपीएलमा आज दोस्रो खेल काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुने

काठमाडौं – नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेल काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । काठमाण्डु करण केसीको...

एनपीएलमा आज पहिलो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पहिलो खेल जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच हुनेछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल बिहान ९ बजे सुरु हुनेछ । उद्घाटन खेलमा...

नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग प्रधानमन्त्री ओलीको आग्रह

बेइजिङ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी बढाउन चिनियाँ लगानीकर्तासँग आग्रह गरेका छन ।   चीनको औपचारिक भ्रमणमा रहनुभएका उनले बेइजिङमा आज आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन...

प्रधानसेनापति सिग्देल चार दिने भारत जाँदै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल चार दिने भारत भ्रमणमा जाने भएका छन्। उनी मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमणमा जाने भएका हुन्। भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक...

पर्सामा समेत रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी

काठमाडौं- पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको छ। बुधबार जिल्ला अदालत पर्साले लामिछानेसहित छविलाल जोशी, जिबी राई, रामबहादुर...

गढीमाई मेलाकाे सुरक्षामा कुनै कमी हुने छैनः गृह मन्त्री लेखक

बारा, १९ मंसीर । गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गरेका छन् ।   बुधवार बाराको महागाढीमाई नगरपालिकाको बरियारपुर पुगेर गृहमन्त्री रमेश लेखकले गढीमाई माताको दर्शन गर्नुको साथ साथै मेलाको अवलोकन तथा...

नेपाल र चीनबिच बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर

काठमाडौं, १९ मंसीर । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न भएको छ।   प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेको बेला बिआरआइ फ्रेमवर्कमा...