साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति...

कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै मन्त्रालय

काठमाडौँ – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ । सिंहदरवारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलन मार्फत मन्त्रालय अन्तर्गत यस अघि वितरण भएको...

आजको मौसम :- हिमाली क्षेत्रमा हिमपात, पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं – सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती...

नागरिकता संशोधन विधेयकमा ३ व्यवस्था थपेर मन्त्रिपरिषद्‌ले गर्‍यो स्वीकृत

काठमाडौं – सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने निर्णय गरेको छ । नागरिकतासम्बन्धी संशोधन विधेयकमा मुख्यतया तीनवटा व्यवस्थाहरु गरिएको छ । पहिलो, कुनै सन्तानको कुनै पनि किसिमको प्रमाणपत्रमा...

संसदमा तालाबन्दी गरेर सरकारले अध्यादेश ल्यायोः सोभिता गौतम

काठमाडौं, २७ पुस । संघीय संसदको हिउँदे अधिवेसन नबोलाएकोमा असन्तुष्टी बढदै गएको छ ।   मंसिरमा नै बोलाउनु पर्ने हिउँदे अधिवेसन माघ लाग्न थालिसक्दा पनि सरकारले आब्हान नगरेको भन्दै असन्तुष्टी...

कांग्रेस नेता डा. कोइराला लण्डनमा

लण्डन, २६ पुस । नेपाली कांग्रेसका बरिस्ठ नेता डा शेखर कोइराला लण्डन आइपुगेका छन् । बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा कोइराला...

टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जना दोषी ठहर

काठमाडौँ- विशेष अदालत काठमाडौँले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहिबार उक्त फैसला...

भोलि राति पश्चिमी भेगमा र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपात हुने

काठमाडौँ – भोलि रातिदेखि पानी पार्ने प्रणाली भित्रिन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा...

रास्वपा सभापति लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै

काठमाडौं – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि...

अमेरिकामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

भर्जिनिया – अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा पोखरीमा गाडी डुब्दा दुई नेपालीको मृत्यु भएको छ । एनबीसी वाशिंगटनका अनुसार ज्यान गुमाउनेमा ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका...

धरौटी बुझाएर अदालतबाट निस्किए रवि

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् । न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा...

६५ लाख रुपैयाँ धरौटी बुझाएर ८४ दिनपछि थुनामुक्त भए रवि लामिछाने

काठमाडौँ – रास्वपा सभापति रवि लामिछाने ८४ दिन लामो प्रहरी हिरासतबाट मुक्त भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतले मागेको ६५...