काठमाडौं – नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । जन्मदिन मनाउन जन्मघर तेह्रथुम पुगेर फर्किएको भोलिपल्ट ओलीले प्रचण्डलाई बालुवाटार बोलाएर छलफल...
हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज पनि मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार...
सोमबार (आज) देशका धेरैजसो पहाडी भेगमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकोले धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको...
प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो ६९ औं जन्म दिन धुमधामका साथ मनाउँदा भएका केही गतिविधिले विवादित बन्न पुगेको छ। आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएपछि आलाेेेेचित भएको विषय केक बोक्न हेलिकोप्टर...
प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बाँके नेपालगञ्जका...
इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । कोरोनाबाट हालसम्म इरानमा ४३ जना संक्रमित बनिसकेको सीएनएले जनाएको छ । आइतबार ८ जनाको मृत्यु भएको इरानी स्वास्थ्य मन्त्रालयले पुष्टी...
काठमाडौं – दक्षिण कोरियामा रहेका नेपालीमा समेत कोरोना संक्रमण फैलन सक्ने भन्दै सियोलस्थित नेपाली दूतावासले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । दक्षिण कोरियामा कोरोना संक्रमणदर केही दिनदेखि बढिरहेका बेला...
दक्षिण कोरियामा एकै दिनमा कोभिड–नाइन्टिन (१९) अर्थात् कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या झण्डै दोब्बरले बढेको छ । शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन दुई...
नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले तत्कालिन सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बाँस्कोटा संलग्न अडियो प्रकरण छानविन गर्न पार्टी सचिवालय बैठकमा माग गरेका छन् । शनिबार बालुवाटारमा नेपाललाई जवाफ...
ललितपुर सनेपाकी मुना कार्की र कामदार विजय चौधरी मृत्यु प्रकरणको रहस्य पत्ता लगाउन गरिएको मोबाइलको फरेन्सिक परीक्षणमा कुनै ‘क्लु’ नभेटिएको प्रहरीले जनाएको छ । सानेपास्थित मुनाकै घरमा २४ वर्षीया विजयले...
वाग्मती प्रदेश सरकारले पत्रकारको हकहितका लागि पेन्सन दिने व्यवस्था शुरु गर्न लागेको छ । वाग्मती प्रदेश सरकारको प्रेस रजिस्टारको कार्यालयले ३० वर्ष पत्रकारिता गरेको र ६० वर्ष उमेर पूरा गरेका...
काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड संसदमा विचाराधीन मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसीलाई परिमार्जनसहित पारित गर्ने पक्षमा देखिएका छन् । एमसिसी सम्झौता...