विवेकशील नेपाली दलले दियो स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियारमा उजुरी

काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बजार दरभन्दा महँगो पर्नेगरी चीनबाट मेडिकल सामग्री खरिद गरेर आर्थिक अनियमितता गरेको दावीसहित विवेकशील नेपाली...

सीमा क्षेत्रमा रोकिएका नेपालीको भारतमै व्यवस्थापन

काठमाडौं – लकडाउनका कारण सीमापारी रोकिएका नेपाली नागरिकको भारतीय क्षेत्रमा नै व्यवस्थापन भएको सरकारले बताएको छ । नेपाल र भारतबीच सीमा बन्दपछि सीमाक्षेत्रमा पुगेका नागरिकलाई जुन देशमा छन् त्यही देशको...

कोरोना भाइरस दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठुलो चुनौती : सयुक्त राष्ट्र संघ

काठमाडौ – अहिले पुरै विश्व कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । कोरोना भाइरसबाट सांसरका आठ लाख ५७ हजारभन्दा बढी जनता संक्रमित छन् भने मृतकको संख्या ४२ हजार पार गरिसकेको छ...

मजदुरी गर्न भारत गएका मार्मा गाउँपालिकाका एक जनाको मृत्यु, शव ल्याउन समस्या

दार्चुला – भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका...

इटलीको अवस्था दिन प्रतिदिन भयावह बन्दै : ६६ डाक्टरको मृत्यु, ८ हजार ९ सय ५६ स्वास्थ्यकर्मी संक्रमित

काठमाडौ – इटलीमा कोरोना भाइरसबाट अहिलेसम्म १२ हजार ४ सय २८ को मृत्यु भइसकेको छ भने १ लाख ५ हजार ७ सय ९२ संक्रमितको पुष्टि भइसकेको छ संक्रमित मध्ये पनि...

अमेरिकामा कोरोनाबाट एकैदिन ७ सय १९ जनाको ज्यान गयो, संक्रमितको संख्या २ लाख नजिक

न्यूयोर्क – अमेरिकामा कोरोना भाइरसबाट एकैदिन ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृत्यु भयो । यस्तै न्यूजर्सीमा...

भारतमा पीपीईको अभावमा रेनकोट र हेल्मेट लगाउँछन् चिकित्सक

नयाँदिल्ली — भारतमा पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) अभाव भएपछि कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न चिकित्सकले प्लास्टिक, रेनकोट तथा हेल्मेट लगाउन बाध्य भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यकर्मीलाई पीपीईलगायत...

भारतमा भएको धार्मिक सभामा सहभागि अधिकांश नेपाली रौतहटका, सबैलाई दिल्लीमा क्वारेन्टाइनमा राखियो

काठमाडौं – भारतमा कोरोना (कोभिड–१९) भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको धार्मिकसभामा सहभागी नेपालीहरु भारतमै रहेको खुलेको छ । दिल्लीको स्थानीय प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको छ । मार्चको...

कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने पूर्वराजाको घोषणा

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड...

अब सीमा नाका नखुल्ने, जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति

काठमाडौं – लकडाउनको बेला सीमा नाका बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति...

‘कडा निर्णय लिने स्थिति नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ’ (अन्तरवार्ता सहित)

काठमाडौँ, चैत १८ गते । डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित हुनुहुन्छ । पछिल्ला दिनमा उहाँले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण...

भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित, सचिवालय नै विघटन

काठमाडौं – सरकारले भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ । चैत ९ गते बसेको मन्त्रीपरिसदको बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर...