लकडाउन हटेसँगै कोरोना संक्रमणको जोखिम बढ्याे, कन्ट्याक्ट ट्रेसिङ गर्न सकस

काठमाडौं – लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् । कोरोना संक्रमितको...

सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन आगामी दुई वर्षभित्र तयार हुने

काठमाडौँ – सिंहदरबारस्थित निर्माणाधीन संसद् भवन आगामी दुई वर्षभित्र तयार हुने भएको छ । भवन तयार भएपछि महँगो भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य हुुनेछ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार...

आज नाग पञ्चमी पर्व, नागको पुजा गरेर मनाइँदै

काठमाडौं – आज नाग पञ्चमी पर्व नागको पुजा गरेर मनाइँदैछ । हरेक साउन शुक्ल पञ्चमीका दिन नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाउने परम्परा रहँदै आएको...

छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह

काठमाडौं – अनेरास्ववियुले विद्यार्थी सङ्गठनसँग छलफल गरेर मात्र पढाइ र परीक्षा तालिका विषयमा निर्णय गर्न विभिन्न विश्वविद्यालयसँग आग्रह गरेको छ । आज अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै बन्दाबन्दी...

पार्टी संकटपूर्ण अवस्थामा पुगेको छ : प्रचण्ड, एमाले दर्तामा ‌ओलीकाे सक्रियता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रेको बताएका छन् ।उनले नेकपाकै अर्का अध्यक्षको सक्रियतामा नेकपा एमाले पार्टी निर्वाचन आयोगमा दर्ता हुनुु...

कैदीबन्दी जेलमै रहेका बेला विवाह गर्न पाउने कानुन प्रस्ताव

काठमाडौं – सरकारले कैदीबन्दी जेलमै रहेका बेला विवाह गर्न पाउने गरी कानुन प्रस्ताव गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन ‘कारागार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको...

कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिष्ट पार्टी फुट्दैन : माधव नेपाल

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूसँगै आन्दोलनलाई समाप्त पार्ने मुर्खता नगर्न नेताहरुलाई चेतावनी दिएका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको...

प्रदेश नम्बर २ का विभिन्न स्थानीय तहमा तालाबन्दी

प्रदेश नम्बर २ का विभिन्न स्थानीय तहमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । प्रमुख माथि विभिन्न आरोप लगाउँदै स्थानीयहरुले तालाबन्दी गरेका हुन् । धनुषाको धनुषाधामका नगर प्रमुख बालेश्वर मण्डलले अनियमितताकै लागि...

वीरगञ्जमा कोरोना संक्रमणको आशंका गरिएकी एक युवतीको मृत्यु

काठमाडौं – वीरगञ्जमा कोरोना संक्रमणको आशंका गरिएकी एक युवतीको मृत्यु भएको छ । बाराको परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षीया सबनम खातुनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । नारायणी...

३ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित, ६ जिल्ला करोना मुक्त, (विस्तृतमा)

काठमाडौँ – देशभरका ३ जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमितको उपचार भइरहको छ । शक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार...

थप १ सय ७ जनाले कोरोना जिते, निको हुनेको संख्या १२ हजार ९४७ पुग्याे

काठमाडौँ – शुक्रबार १ सय ७ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न अस्पतालको आइसोलेसनबाट १ सय ७...

शुक्रबार थपिए १३३ जना कोरोना संक्रमित सक्रिय संक्रमितको संख्या ५३८३

काठमाडौँ – नेपालमा शुक्रबार थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न...