कोरोना भाइरस परीक्षणकालागि स्वास्थ्य उपकरण र पीपीआई शनिबार बेलुका काठमाडौ आइपुग्ने
काठमाडौँ — कोभिड–१९ परिक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण शनिबार साँझ काठमाडौं आइपुग्ने भएको छ । उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार कोरोनाको संक्रमण जाँच्ने किट र स्वास्थ्यकर्मीहरुका लागि आवश्यक...