कोरोना भाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिए, ३५८ जना सङ्क्रमित निको भएर घर फर्के

कोरोनाभाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक...

पहिरोले घर पुरिँदा श्रीमान-श्रीमतीको मृत्यु

सिन्धुपाल्चोकमा पहिरोले घर पुरिँदा एक दम्पतीको मृत्यु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकामा आइतबार रातिको अविरल वर्षापछि गएको पहिरोले घर पुरिँदा वडा नम्बर २ गाङखोर निवासी ४९ वर्षीय यज्ञबहादुर क्षेत्री र...

मेलम्ची पहिरो अपडेट : ८ जनाको शव भेटियाे (नामसहित)

काठमाडौँ – मेलम्ची नगरपालिका वडा नम्बर ११ मा पहिरोले निर्माणाधीन कभर्ड हल पुरिँदा बेपत्ता भएका आठै जनाको शव भेटिएको छ । सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर...

दार्चुलामा एक व्यक्तिको मृत्यु, कोरोनासँग लक्षण मिल्दोजुल्दो

दार्चुलामा एक व्यक्तिको मृत्यु भएको छ । अस्पताल दार्चुलामा उपचाररत व्यास गाउँपालिका –५ का २८ वर्षीय युवकको सोमबार बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए । श्वास...

मेलम्चीको पहिरोमा पुरिएका ५ जनाको शव भेटियो, २ जनाको पहिचान

काठमाडौं – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ को पहिरोमा पुरिएकाहरुमध्ये पाँच जनाको शव फेला परेको छ । मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव...

वर्षासँगैको पहिरोमा परेर आठ जना मजदुर बेपत्ता

काठमाडौँ – गएराति अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गएको पहिरोमा पुरिएर आठजना वेपत्ता भएका छन् । पहिरोमा पुरिएका एकजनालाई जीवितै उद्धार गरिएको छ भने आठजना वेपत्ता भएका छन् । मेलम्ची...

पर्सामा प्रहरी, सेना र पत्रकार सहित थप ७३ जनामा कोरोना पुष्टि

काठमाडौं – पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ६१...

मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँ प्रमुख कारक

काठमाडौं – मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको...

आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदै, आजै रक्षाबन्धन बाँध्ने प्रचलन

काठमाण्डौ – श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि...

शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य सुरु, पाठ्यभार घटाइने

काठमाडौँ – सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै...

भारत जाने यात्रुहरुका लागि नयाँ नियम लागु, यी मापदण्ड पुरा गर्नुपर्ने

विदेशबाट भारत जाने यात्रुहरुका लागि भारत सरकारले नयाँ दिशानिर्देश जारी गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशबाट भारत भित्रिने यात्रुहरुका लागि...

त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन उच्च अदालत पाटनकाे अन्तरिम आदेश

काठमाडाैँ – उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयमा गरिएको तालाबन्दी खुलाउन आइतबार अन्तरिम आदेश दिएको छ । न्यायधीश रामबहादुर थापाको इजलासले स्थानीय प्रशासन ऐन २०२८ अनुसार शिक्षण संस्थामा तालाबन्दी जस्ता कुनै...