एक करोड २४ लाख ९१ हजारको चेकसहित प्राधिकरणका शाखा प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट आज...

भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको प्रधानमन्त्रीको ठोकुवा, मास्टर प्लान बनाउन निर्देशन

भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनका जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले ‘रामको...

कोरोनाबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौं – शनिबार नेपालमा थप ३ जनाको कोरोनबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ३ मृतकमा पर्साका...

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो, शनिबार ६२ जना थपिए

काठमाडौँ – शनिबार काठमाडौँमा ६२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौँका ५६ जना, ललितपुरका ३ र भक्तपुरका ३ जनामा कोरनो संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...

शनिबार थप ३७८ जनामा कोरोना पुष्टि

काठमाडौँ – नेपालमा शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

शनिबार ४९९ जनाले कोरोना जिते, निको हुनेको संख्या १६ हजार ३१३ पुग्यो

काठमाडौँ – शनिबार ४९९ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ४९९ जनाले कारोना जितेको बताए ।...

बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर गएपछि ३ बालकको बिचल्ली

लामो समयसम्म बिरामी रहेका बुवाको मृत्यु भएसँगै आमाले पनि छोडेर सम्पर्कविहीन भएपछि डोटीको सायल गाउँपालिका–६ नारा गाउँका तीनजना बालकको बिचल्ली भएको छ । ५५ वर्षीय बुवा बाजी खातीको करिब १५...

रुपन्देहीमा गएराती भएको कार दुर्घटनामा ३ जनाको मृत्यु

रुपन्देहीमा गएराती भएको कार दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । रुपन्देही रोहिणी गाउँपालिका वार्ड नं ४ छिपागढस्थित हुलाकी सडकमा परासीवाट भैरहवातर्फ आउदै गरेको लु.२ च.६७५६ नं.को कार अनियन्त्रत दुर्घटनमा...

आजको मौसम : यी ठाउँमा हुनेछ भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । आज मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको विभागले जनाएको छ ।...

किन युवामा काेराेना संक्रमण बढ्याे ?

काठमाडौं – युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४०...

पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना

काठमाडौँ – वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः...

अपडेट : एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा १६ जनाको मृत्यु, १२३ भन्दा बढी घाइते

एयर इन्डिया एक्सप्रेसको एक विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । भारतको केरलाको कोझिकोड एयरपोर्ट छेउमा भएको उक्त विमान दुर्घटनामा कम्तिमा पाइलटसहित १६ जनाको मृत्यु भएको हो । मृतकको...