आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – आइतबार काठमाडौं उपत्यकामा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २२, ललितपुरमा ८ र भक्तपुरमा १ जना भेटिएका छन् ।...

आइतबार नेपालमा थप दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – आइतबार नेपालमा थप दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २ सय ४६ जना संक्रमित भेटिएका...

काेराेनाको संक्रमणका कारण भारतमा मात्रै थप २५ जना नेपालीको ज्यान गयाे

(कोभिड १९) काेराेना भाइरसको संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५...

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बालुवाटारमा छलफल हुदैँ

काठमाडौँ – नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार बिहान बालुवाटारमा छलफल जुटिरहेका छन् । दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन् । दाहालले...

नेपाली काँग्रेसका नेताहरु महाधिवेशनको आन्तरिक रणनीतिमा जुटेपछि पार्टीभित्र किचलो बढ्दै

नेपाली काँग्रेसका नेताहरु महाधिवेशनको आन्तरिक रणनीतिमा जुटेपछि पार्टीभित्र किचलो बढ्दै गएको छ । यतिबेला काँग्रेसमा महाधिवेशनका लागि आन्तरिक राजनीतिको जोडघटाउ विवादको विषय बनेको छ । पार्टी सभापति शेरबादुर देउवा पक्ष...

स्थानीय तहमा भ्रष्टाचार माैलायाे, अख्तियारमा उजुरीकाे चाङ

काठमाडौँ– वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा गएपछि भ्रष्टाचारजन्य उजुरीको सङ्ख्या ह्वात्तै बढेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक कारोबार हुने निकायलाई १२ क्षेत्रमा विभाजन गरेर निकालेको उजुरी सङ्ख्याका...

अक्टोबरमा नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने रुसी सरकारको योजना

रुसी सरकारले अक्टोबर महिनामा नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने योजना बनाइरहेको स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले जानकारी दिएका छन् । यसका लागि विस्तृत खोप अभियान चलाउने तयारी गरिएको उनले बताए । मिखाइल मुराश्कोलाई...

काठमाडौंमा लक्षण सहितका कोरोना संक्रमित बढ्न थाले, आइसियू र भेन्टिलेटरको अभाव

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्ला दिनमा लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा आइसियू र भेन्टिलेटरको अभाव देखिन थालेको छ । यही अनुपातमा संक्रमितको संख्या बढेको अवस्थामा अस्पतालमा आइसियू र...

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्नुकाे मुख्य कारण

काठमाडौँ – नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । केही दिनयता सयदेखि दुई सय सम्मको सङ्ख्यामा प्रतिदिन देखिएको कोरोना सङ्क्रमण शनिबार बढेर तीन सयभन्दा माथि पुगेको छ । शनिबार ३१५...

इलाममा कार्यरत सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

इलाममा कार्यरत सशस्त्र प्रहरीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार...

बझाङमा क्वारेन्टाइनबाट घर फर्केका ६६ जनामा कोरोना पुष्टि

बझाङ – क्वारेन्टिनमा बसेर घर पुगेका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका थिए...

पर्सामा कोरोनाका कारण थप १ जनाको मृत्यु, पर्सामा मात्रै कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ पुग्यो

पर्सा – वीरगञ्जको बयोधा अस्पतालमा उपचाररत थप एक जना महिलाको कोरोना (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो र निमोनिया भएपछि उपचारका लागि बुधबार अस्पतालमा भर्ना भएकी वीरगञ्ज...