काठमाडौँ- आगामी असोज १ देखि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भनिए पनि व्यवसायी भने आश्वस्त हुन सकेका छैनन् । स्पष्ट निर्णय नभएको भन्दै व्यवसायीले सञ्चालनमा अनिच्छा देखाएका...
काठमाडौं– नेपालमा २४ घण्टामा थप १ हजार २ सय २८ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित हुनुभएको छ । १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गर्दा पुरुष ८...
लुम्बिनी- बुटवल बेलबासका रोशन घिमिरेले खानाको स्वाद थाहा पाउन छाडेको तीन दिन भइसकेको थियो । उहाँले खाना त खानुहुन्थ्यो तर के खाएँ भन्ने पत्तै पाउनुभएको थिएन । एक दिन उहाँले आफूले...
बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका...
भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भीर सङ्क्रमितहरुका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड सङ्क्रमित भई आइसोलेसनबाट निको भएकाले...
काठमाडौं- सरकारले कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको विषयमा अध्ययन गर्ने भएको छ । सबै समूहका मानिसमा सङ्क्रमण देखिएको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या...
काठमाडौँ- वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो । एसिड प्रहारबाट उहाँका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले । उहाँलाई २०७६ भदौ २० गते एसिड छ्यापिएको...
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप ११२० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा महिला ३२० र पुरुष ८०० जना गरी ११२० जना संक्रमित भएको स्वास्थ्य तथा...
बेनी- अग्लो डाँडामाथिको समथर टापुमा गोठ बनाइएको छ । गोठबाट यसो हेर्दा धवलागिरि हिमाल आँखै अगाडि आएर उभिएजस्तै देखिन्छ । गोठ वरिपरिको हरियो बुकी भेडाबाख्राको बथानले सेताम्मे भएको छ । गएको...
काठमाडौं- प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु हुँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका...
काठमाडौँ- कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वा औषधि बजारमा आइसकेको छैन । विकल्पका रूपमा अपनाइएको प्लाज्मा थेरापी नेपालमा भरपर्दो आशाको किरण बनेको छ । प्लाज्मा थेरापी बिरामीको अनुमतिमा परीक्षणकै क्रममा...
काठमाडौं – देशभर कोभिड–१९ को सङ्क्रमणसँगै पहिलेदेखि मानसिक रोगको औषधि खाइरहेकालाई रोग बल्झन थालेको छ भने र कतिपय नयाँ बिरामीसमेत थपिन थालेका छन् । विश्वव्यापीरुपमा फैलिएको कोभिडका कारण एन्जाएटी (छटपटी),...