आमा बित्नुभयाे, बाबु भागे, भारतबाट बाबु खोज्दै कैलालीका चार बालबालिका जुम्ला पुगे

जुम्ला- ठेगाना पहिचान नभएका चार वालवालिका अभिभावक खोज्दै जुम्ला पुगेका छन् । उनीहरुले बुवाले आफुलाई छोडेर भागेपछि भारतबाट यहाँ पुगेको बताएका छन् । बालबालिकाका अनुसार भारतको पञ्जाबमा नोकरी गर्दै आएका...

दु‌ई नयाँ अध्यादेशमा के छ ?

काठमाडौं- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी भएपछि अब एसिड आक्रमण गर्नेलाई २० वर्षसम्म...

बाढी पहिरोमा परी बेपत्ता भएका बाग्लुङका १६ जनाको स्थिति अझै अज्ञात

काठमाडौै– यो वर्षको मनसुन शुरु भएयता बाढीपहिरोमा परी बेपत्ता भएका बाग्लुङका १६ जनाको स्थिति अझै अज्ञात छ । मनसुनजन्य विपद्का कारण ३८ जनाले ज्यान गुमाएका छन् । गत भदौ १७...

चिया विषयको पठनपाठन रोकियो, दक्ष जनशक्ति विदेशबाट भित्र्याइँदै

झापासहित पूर्वी पहाडी जिल्लामा चियाको व्यावसायिक उत्पादन उल्लेखनीय मात्रामा हुन्छ । मुलुकभर उत्पादित चियामध्ये झण्डै दुई तिहाइ हिस्सा यही क्षेत्रमा उत्पादन हुन्छ । चिया खेतीमा संलग्न किसान, उद्यमी र श्रमिकको...

स्वर्गीय कलाकार मनुजबाबु मिश्रको नयाँ कृति ‘एकलानुभूति’

काठमाडौं – झन्डै ३० वर्ष काठमाडौँको बौद्ध महाङ्कालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको सङ्ग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ। उनका यसअघि प्रकाशित...

हाइकिङसँगै दृश्यावलोकनको रोजाइमा हुडिकोट

गण्डकी- पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै...

सांस्कृतिक जागरण नेपालको दोस्रो सामाजिक कार्य सम्पन्न

सुशील सुवेदी, सिन्धुपाल्चोक सांस्कृतिक जागरण नेपालले विभिन्न कार्यक्रम गर्ने क्रममा आज मेलम्ची नगरपालिका अन्तर्गत विभिन्न मठ मन्दिर हरु सरसफाइ गरेको छ । विभिन्न ठाउमा सरसफाइ गर्दै आइरहेको यो संस्थालाइ नगरपालिकाले कोभिड...

बिद्यालय सञ्चालन गरे कारबाही गर्ने प्रशासनको चेतावनी

लमजुङमा कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका...

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज २० देखि २५सम्म अग्रिम टिकट...

असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन हुने, तीन जिल्लाबाट खसीबोका ल्याइने

काठमाडौँ – दशैँलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले आगामी...

सोमबार थप एक हजार ३ सय ५१ जनामा कोरोना पुष्टि, ७४२ जना डिस्चार्ज

काठमाडौँ – नेपालमा सोमबार थप एक हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका...

नौ वटा ह्यान्ड स्यानीटाइजर उद्योगमा उत्पादन गर्न प्रतिबन्ध

काठमाडौँ – औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको ह्यान्ड स्यानीटाइजरको नमूना सङ्कलन गरी...