सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउछ : कांग्रेस नेता रिजाल

नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले सर्वोच्च अदालतले प्रतिनिधिसभा फर्काउने विश्वास व्यक्त गर्नुभएको छ । आज चितवनमा पत्रकारसँग कुरा गर्दै डा रिजालले संविधानमा बहुमतको सरकार हुन सक्ने अवस्था रहँदा सम्म...

नेपालमा आज थप ४१२ जना कोरोना भाइरस संक्रमित थपिए

काठमाडौं– नेपालमा आज थप ४१२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५१३२ जनाको गरिएको पीसीआर परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो...

हेलम्बु नमुना गाउँपालिका बन्दै, ३ वर्षमा भएका मुख्य कामहरु काम यस्ता छन् (भिडियो सहित)

सिन्धुपाल्चोक – देशभरीका ७५३ स्थानीय तहमध्ये सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सधैँमा चर्चामा रहने गरेको छ । स्थानीय सरकार गठन भएको ३ वर्षको अवधिमा हेलम्बु गाउँपालिकाले स्थानीयको मन जित्दै आएको छ ।...

डा. भीम रावललाई कारवाही गर्दै सुदूरपश्चिममा ओली समुहको कमिटि विस्तार

कैलाली – प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली समुहको नेकपाले सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेको छ । प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाही सिफारिस गर्दै प्रदेश कमिटी विस्तार भएको...

राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढ्यो

काठमाडौं – कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म...

ओलीको निसाना सुदूरपश्चिम, सुदूरपश्चिमबाट चार मन्त्री हुदाहुदैँ दाहाल–नेपालको बहुमत कसरी ?

प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चोधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झण्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मुस्किलले एक जना मात्रै मन्त्री पायो ।...

सबै राजनीतिक दलसँग संयुक्त आन्दोलन गर्न प्रचण्ड–नेपाल समूहको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी मात्र नभई देशलाई नै सिध्याउन लागेको आरोप लगाउँदै त्यसविरुद्ध संयुक्त आन्दोलन गर्न सबै राजनीतिक दलसँग प्रस्ताव...

प्रधानमन्त्री ओली र उनकी पत्नीको संयुक्त उद्धार कार्यक्रमपछि सडक मानवमुक्त देश घोषणा गर्ने तयारी

काठमाडौँ दुई साताअघि सुरु भएको बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन सहयोगापेक्षी सडक मानवको राष्ट्रिय उद्धार कार्यक्रमअन्तर्गत हालसम्म चार सयभन्दा बढीको उद्धार गरिएको छ । अब चाँडै सडक मानव मुक्त देश...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रहनुभएका न्यायाधीश हरिकृष्ण कार्की इजलासमा नबस्ने

काठमाडौं- सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा रहनुभएका न्यायाधीश हरिकृष्ण कार्की इजलासमा नबस्ने हुनुभएको छ । कार्की अघिल्लो पटकको केपी शर्मा ओलीको सरकारमा महान्यायाधिवक्ता हुनुभएको विषय कानून व्यवसायीले इजलासमा उठाएपछि उहाँ...

कक्षा ११ : सर्वोच्च पेसी सार्दै, विद्यार्थी र शिक्षक फैसला कुर्दै

काठमाडौं- पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ( कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ...

मौसममा सुधार आएसँगै काठमाडौं लगायत मुलुकमा देखिएको वायु प्रदूषणको स्तरमा कमी

काठमाडौं – मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मङ्गलबार काठमाडौँलगायतका स्थानमा...

वैशाखमा चुनाव नभए संकटलकाल !

काठमाडाैँ – वैशाखमा चुनाव हुने स्थिति आउनु भनेको मुलुक संविधाननिर्देशित मार्गचित्रबाट बाहिर जानु हो । अहिले बेलाबेला चर्चामा आइरहने ‘संकटकाल’ वैशाखदेखि असारको बीचमा पनि चुनाव भएन भने लाग्न सक्छ ।...