Category: मुख्य समाचार
विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु बालुवाटारबाट पक्राउ
काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटार अगाडी प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन...
मौद्रिक नीति आज सार्वजनिक हुने
काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबार ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो ।...
मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ ?
काठमाण्डौ – मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउँछ भन्ने अझै अनिश्चित जस्तै बनेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना वितिसक्दा समेत मन्त्रिपरिषद्ले पुर्णता पाएको छैन । यसअघि...
मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध
आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ।...
ड्राइभिङ लाइसेन्स परीक्षाको पर्खाइमा लाखौं सेवाग्राही
काठमाडौं – सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) का लागि लाखौं मानिस पर्खाइमा रहेको पाइएको छ । कोभिड–१९ को नियन्त्रणका लागि सरकारले गत वर्षदेखि गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण लामो समयदेखि सवारी चालक...
महाधिवेशन सार्ने विषयमा देउवा र पौडेलबीच मतभेद
काठमाडौं – कांग्रेसमा महाधिवेशन सार्ने कि नसार्ने भनेर विवाद भएको छ । सभापति शेरबहादुर देउवाले मंसिरमा महाधिवेशन गर्न राखेको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् । केन्द्रीय कार्यसमितिको बिहीबार...
रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत
काठमाडौं – कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ । बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित...
लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री केसी र मन्त्रीहरुले लिए पद तथा गोपनीयताको सपथ
बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका...
काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार शुल्क प्रस्ताव, अरु पदका लागि कति ?
काठमाडौँ – नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन...
आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना बनाउन अर्थमन्त्री शर्माको निर्देशन
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । बिहीवार आन्तरिक राजस्व विभागको व्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजस्व संकलनको...
महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ
काठमाडौं – रुपन्देहीमा महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला पक्राउ परेका हुन् । उनलाई बिहीबार प्रहरीले नियन्त्रणमा...


