पछिल्लो २४ घण्टामा थप १८९७ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना पुष्टि भएको छ । ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार...

काठमाडौंमा असोज १ गतेदेखि विद्यालयहरु खुल्ने

काठमाडौं – काठमाडौंमा असोज १ गतेदेखि विद्यालयहरु खुल्ने भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा...

सरकार ढल्ने डरले मन्त्रिपरिषद् विस्तारमा ढिलाई : सुवास नेम्वाङ

काठमाडौं – नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मन्त्रिपरिषद् विस्तार गर्दा सरकार ढल्ने र दल फुट्ने संभावना देखिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमबार गरेको कार्यक्रममा नेम्वाङले...

संखुवासभा हत्या प्रकरण : तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन

काठमाडौँ – खुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका...

चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको ‘अनलाइन टिकेटिङ’ को व्यवस्था

काठमाडौं– सरकारले आगामी असोज १ गतेदेखि छठपर्वपछिको एक सातासम्म सुपथ मूल्य पसल र चाडपर्वलाई लक्ष्यित गरी सार्वजनिक यातायातको भाडादर, यात्रु सिट क्षमताका आधारमा ‘अनलाइन टिकेटिङ’ को व्यवस्था गर्ने निर्णय गरेको...

पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ जना घाइते

रोल्पा– रोल्पामा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धबाङमा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको र २ जना घाइते भएका छन । अविरल वर्षका...

अविरल बर्षाका कारण काठमाडौँ उपत्यकाका ३८५ घर डुबानमा

काठमाडौँ– गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी,...

एकै परिवारका ६ जनाको हत्या, घटना स्थल पुग्यो प्रहरी

काठमाडौँ – संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान श्री...

चट्याङ लागेर ७ जना बेहोस, आधा दर्जन बढी पशु चौपाया मरे, एक दर्जन बढी घरमा क्षति

ओखलढुंगा – ओखलढुंगामा गएराती भिषण वर्षासँगै परेको चट्याङ्गका कारण सात जना जना बेहोस भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. १० बेतिनीका विभिन्न घरहरुमा चट्याङ्ग पर्दा सात जना बेहोस भएका...

काठमाडौँको पेप्सीकोलामा डूबान, मनोहरा खोलामा पानीको वहाव उच्च (भिडियो सहित)

काठमाडौं – गएराति परेको अविरल वर्षाका कारण काठमाडौंमै बाढी आएको छ । बाढीले पेप्सीकोलाका विभिन्न ठाउँ डुबानमा परेका छन् । पेप्सीकोलामा रहेको ग्लोबल पब्लिक स्कुल डुबानमा परेको छ भने नागेश्वर...

गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न

काठमाडौं – गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । खोला किनारका बस्ती पनि डुबानमा परेका छन् । रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका...

मन्त्री हुन मरिहत्ते गर्नुका चार कारण

काठमाडौं – सत्ता, शक्ति र पैसाका लागि नै नेताहरू मन्त्री बन्न तँछाडमछाड गर्छन्। मन्त्री भएपछि राज्यको ढुकुटी बाँडेर समर्थकलाई पाल्न सकिन्छ। जब नेता चुनावमा होमिन्छन्, सांसद भएपछि कसरी मन्त्री हुन पाइन्छ...