कोरोना नियन्त्रणका लागि दक्षिणपूर्वी एसियाली देशहरूबीच सहकार्य आवश्यक–प्रम देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारी रोक्न एक देशको प्रयासले मात्र सम्भव नहुने बताउनुभएको छ । प्रधानमन्त्रीले कोरोना भाइरस नियन्त्रण गर्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरबाट सबैको सहयोग र सहकार्य आवश्यक...

पपुवा न्युगिनीले नेपाललाई १३५ रनको लक्ष्य दियो

काठमाडौँ – पपुवा न्युगिनीले नेपाललाई खेल जित्न १ सय ३५ रनको लक्ष्य दिएको छ । ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ४, विक्रम सोब...

अझै दुई दिन मनसुन सक्रिय हुने

काठमाडौँ – अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसमविज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त...

नेपाल र पपुवा न्यु गिनीबीच आज ओडीआइ खेल हुदै

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनी (पीएनजी)सँग दुई खेल खेल्दैछ । त्यस अन्तर्गत नेपाल र पपुवा न्यु गिनीबीचको...

यी हुन् सम्मानित हुने ४० जना निजामती कर्मचारी (नामावली सहित)

काठमाडौं – आज निजामती कर्मचारी दिवस मनाइँदै छ । दिवसका अवसरमा ४० जना निजामती कर्मचारी सम्मानित हुँदै छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको...

आज कुशे औँसी पर्व अर्थात बाबुको मुख हेर्ने दिन

काठमाडौं – प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज पनि मनाईदै छ । वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँसी...

दार्चुला घटनाको बिषयमा नेपालले बल्ल भारतलाई औपचारिक कुटनीतिक पत्र पठायो

काठमाण्डौ – नेपालले बल्ल भारतलाई औपचारिक कुटनीतिक पत्र पठाएको छ । चौतर्फी दबाब बढेपछि नेपालले दार्चुला घटनाका विषयमा भारतलाई औपचारिक कुटनीतिक पत्र पठाएर ध्यानाकर्षण गराएको छ । गृह मन्त्रालयको छानबिनका...

निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट

काठमाडौं – ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन । सरकारले ८६...

सेयर बजारमा तीव्र उतारचढाव

काठमाडौं – सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि...

दार्चुला घटनाको विषयमा नेपाल सरकारले भारतलाई पठायो कुटनीतिक नोट

काठमाडौं – दार्चुला घटनाको बारेमा सरकारले भारतलाई कूटनीतिक नोट पठाएको छ । घटना भएको झण्डै दुई महिनापछि सरकारले कुटनीतिक नोट पठाएको हो । गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन...

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि साढे ११ अर्ब ऋण लिने

काठमाण्डौ – सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्नका लागि अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाबाट साढे ११ अर्ब रुपैयाँ सहुलियत ब्याजको ऋण लिने भएको छ । मन्त्रिपरिषद्को बैठकले विद्यालय क्षेत्र विकास...

राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत

काठमाडौं – जनगणनाको काम अघि बढ्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेसँगै जनगणनाको काम अघि बढ्ने भएको...