कोरोना महामारी : अनिच्छुक गर्भधारण बढ्यो र सुरक्षित गर्भपतन घट्यो

काठमाडौं – कोरोना महामारीको प्रभाव जारी रहँदा यौन तथा प्रजनन स्वास्थ्य सेवामा थप असर पु¥याउँदै गएको छ । विशेषगरी मातृ तथा बाल मृत्युदर घटाउने सरकारी लक्ष्य पूरा गर्न चुनौती थपिदिएको...

रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

काठमाडौं – शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग¥यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत...

नेकपा माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष ओली सहभागि नहुने

काठमाडौं – नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित हुने भएका छन् । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराएका हुन् ।...

भारतमा ‘ओमिक्रोन’को त्रास, सीमा नाका भने खुला

काठमाडौं – भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ। दैनिक संक्रमित बढिरहेका छन्। दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन्। भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा...

यो हप्ताभरि नै मौसम बद्ली हुने :सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ – आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ । पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । यस्तै, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

काठमाडौँ –आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रयोजनका लागि १२ राजनीतिक दल दर्ता भएको निर्वाचन आयोगले...

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि, अध्यक्षमा प्रचण्ड नै दोहोरिने सम्भावना

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाडौँको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सुरु हुँदैछ । दिउँसो १ महाधिवेशनको उद्घाटन हुनेछ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा...

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने माओवादीको निर्णय

काठमाडौँ – नेकपा माओवादी केन्द्रले आइतबारबाट काठमाडौँमा गर्ने भनेको राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । शनिबार बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने...

संसद अवरोध आउँदो चुनावसम्म जारी रहन्छ : ओली

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावसम्मै संसद अवरोध गर्ने अभिव्यक्ति दिएका छन् । विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले चुनाव भएर नयाँ प्रतिनिधि नआउञ्जेल संसदमा अवरोध भैरहने...

माओवादीको केन्द्रीय समिति बैठक भोलि बस्ने

काठमाण्डौ – नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।...

देउवासँग सभापतिमा पराजित कोइरालाको बरियता २०औँ नम्बरमा

काठमाडौं – नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाको वरियता २० औं नम्बरमा तोकेको छ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले तोकेको वरियता अनुसार...

महामन्त्रीको वरियतामा विश्वप्रकाश भन्दा गगन अगाडी

काठमाडौँ – नेपाली काँग्रेस महामन्त्रीको वरियतामा गगन थापालाई विश्वप्रकाश शर्माको भन्दा अगाडि राखिएको छ । १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माभन्दा थापाको वरियता अगाडि राखिएको हो । सभापति शेरबहादुर...