१५४७ मावि शिक्षकका लागि विज्ञापन खुल्यो (हेर्नुहोस् विज्ञापन)

काठमाडौं – शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क...

एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

काठमाडौं – नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ। बैठकमा नेपालको...

कांग्रेसका अन्य पदाधिकारीहरुको मतगणना सुरु गरिदैँ

काठमाडौं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा भएको निर्वाचनमा अन्य पदाधिकारीहरुको मतगणना आजैबाट सुरु हुने भएको छ । मतपेटिकाहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । सुरुमा पदाधिकारीको मतगणाना र...

काँग्रेस सभापतिमा देउवा विजयी

काठमाडौं – नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापति पदमा पुनः शेरबहादुर देउवा विजयी भएका छन् । १३ औं महाधिवेशनमा पहिलो पटक काँग्रेस सभापति बन्न सफल देउवा १४ औं महाधिवेशनबाट पनि...

काँग्रेस सभापति पदको दोस्रो चरणको मतदान सकियो, केहि बेरमा मतगण्ना सुरु गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति पदका लागि आज भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । दिउँसो ३ः ३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ...

नेपाली काँग्रेस १४औँ महाधिवेशन अपडेट: ३८०० मत खस्यो, राति नै मतगणना गरिने

काठमाडौँ – नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ। मंगलबार राति सवा ८ बजेसम्म ३८०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम...

जिससको संवैधानिक र कानूनी अधिकार व्यवहारमा लागु हुनुपर्छ: जिसस प्रमुख कार्की

दार्चुलाका जिल्ला समन्वय समिति प्रमुख करबिर बहादुर कार्कीसंग जिल्ला समन्वय समितिको भूमिका र यसको औचित्यताको बारेमा उपहारखबरकर्मीले गरेको कुराकानी .   जिल्ला समन्वय समितिको कार्यकाल सकिदैछ, जिल्ला समन्वय समितिको खास...

देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले तत्काल उपप्रधानमन्त्री पाउने

काठमाडौँ –कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवालाई समर्थन गरे बापत प्रकाशमान सिंहले तत्काल उपप्रधानमन्त्री पाउने भएका छन्। दिउँसो ३ः३० बजेबाट सुरु हुने मतदानमा सिंहले देउवालाई समर्थन...

शेखरलाई भोट माग्दै गगनले भने– ‘यस पटक हामी चुक्यौं भने इतिहासले क्षमा गर्ने छैन’

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार गगन थापाले सभापतिका लागि दोस्रो चरणमा हुने मतदानमा शेखर कोइरालालाई मत दिन आह्वान गरेका छन्। मंगलबार दिउँसो सामाजिक सञ्जालमा महाधिवेशन प्रतिनिधिहरूलाई...

प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित

काठमाडौं –प्रतिनिधिसभाको बैठक एक हप्ताका लागि स्थगित भएको छ । मंगलबार संसद अधिवेशनको पहिलो बैठक बसेपछि अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।...

दोस्रो चरणमा प्रकाशमानको समर्थन देउवालाई, देउवाले सभापतिमा जित्ने निश्चित

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले दोस्रो चरणमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई सघाउने भएका छन् । पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि...

संसद्को हिउँदे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची, एमसीसी के होला ?

काठमाडौँ  – संसद्को हिउँदे अधिवेशन आजदेखि हुँदैछ । दिउँसो २ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८,...