काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन्। काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ को अन्तिम मतपरिणामअनुसार पाण्डेले १८ हजार ७५७ मत...
काठमाडौँ – प्रतिनिधिसभा सदस्य चुनावमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ। रुकुम पूर्व जिल्ला बाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री प्रचण्ड ६ हजार ७७८ मतान्तरले विजयी हुनुभएको हो।...
काठमाडौँ – मनाङबाट प्रतिनिधिसभा सदस्यमा टेकबहादुर गुरुङ विजयी हुनुभएको छ। अन्तिम मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार गुरुङले २ हजार ४१५ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका निकटतम् प्रतिस्पर्धी यशोदा...
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ दोस्रो पटक विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार श्रेष्ठले २४ हजार ५...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। घन्टी चुनाव चिन्हबाट चुनाव लडेका खनालले कुल १४ हजार...
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये १३० क्षेत्रमा मतगणना सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले दिउँसो ४ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार हालसम्म काठमाडौं–१ मा...
चितवन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अग्रता थप फराकिलो बनाएका छन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले १० हजार...
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना भइरहेका काठमाडौँका ९ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायम गरेका छन् । दिउँसो १ बजेसम्म प्राप्त मतपरिणामअनुसार काठमाडौँ–२ मा...
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन नेकपा एमालेका इन्द्र धारा विष्टलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । अन्तिम...
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितको खाता खोलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार रास्वपाकी काठमाडौँ क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु न्यौपाने...
काठमाडौं – हिजो सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना देशभर जारी रहेको छ । प्रारम्भिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अधिकांश क्षेत्रमा अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार...
काठमाडौं- देशभरका विभिन्न निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय अग्रता लिएको देखिएको छ। प्रारम्भिक रुपमा दुईतिहाइभन्दा बढी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू अगाडि देखिएका...