‘सडक २’ को ट्रेलर विश्वमै सर्वाधिक मन नपराइएको भिडियोको तेस्रो नम्बरमा
बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको तेस्रो नम्बरमा परेको छ । भने उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ ।...