अनु चन्दको पहिलो कोशेली “अभागी बस्ने देश” ठाडी भाका सार्वजनिक
काठमाडाैं – नव प्रवेशी गायिक अनु चन्दको ठाडी भाका सार्वजनिक भएको छ । अभागी बस्ने देश बोलको गीत निरन्तर मिडियाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ । आफुलाई जन्मदिने आमालाई सम्झिदै...