सागर धामी र गौरी भट्टको स्वरमा रहेको “मुटुमा छुरा हाणी” गीतको भिडियो सार्वजनिक
काठमाडाैं – चर्चित गायिका गौरी भट्ट र गायक सागर धामीको स्वरमा रहेको “मुटुमा छुरा हाणी” गीत सार्वजनिक भएको छ । सुदूर खबर वान युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको...