गोप्य तस्विर खिचेर ‘ब्लाकमेलिङ’ गर्ने ‘पुष्पा’ का कलाकारद्दारा अपराध स्विकार
मुम्बइ, ३ पुस । फिल्म ‘पुष्पा’ मा अल्लु अर्जुनका साथी केशवको भूमिका निर्वाह गरेका अभिनेता जगदीशले अन्ततः आफ्नो अपराध स्वीकार गरेका छन् । एक महिलालाई ब्ल्याकमेल गरेको आरोपमा अभिनेतालाई...