कस्ताे छ त प्रभासकाे चलचित्र ‘सालार’ ? फिल्म हेर्न जानु अघि जान्नुहाेस्
मुम्बई – केजीएफ च्याप्टर १ र केजीएफ च्याप्टर २ निर्देशक प्रशान्त नीलको सालार २२ डिसेम्बरमा विश्वभरका थिएटरहरूमा रिलिज भएको छ।सालारमा प्रभास, पृथ्वीराज सुकुमारन, श्रुति हासन, श्रिया रेड्डी र जगपति बाबु...